सिटिजन्स बैंकले म्याक्स मनि ट्रान्सफरसित रेमिटेन्स सम्झौता ग¥यो

काठमाडौं / सिटिजन्स बैंक इन्टरनेसनल र म्याक्स मनि ट्रान्सफर बीच मलेसियालगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको...

१ सय ५ वर्षकी हजुरआमाले गरिन् ४ कक्षा पास

एजेन्सी / मानिसकाे मनको दृढ इच्छा शक्तिलाई उमेरले रोक्दैन । भर्खरै मात्र १ सय ५ वर्षकी एक हजुरआमाले झण्डै ७५ प्रतिशत अंक हासिल गरी ४ कक्षा पास गरेर यो तथ्य पुष्टि गरिदिएकी छन् । छिमेकी...

हिमाली जिल्लामा नयाँ शैक्षिक वर्ष सुरु भए तापनि पुस्तकबारे अन्योलता,

काठमाडौं /  अाजदेखि  पाँचवटा हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ । पुस्तकको मूल्य निर्धारण प्रक्रियामा ढिलाइ हुँदा नयाँ कक्षामा पढाइ सुरु गरेका ती जिल्लाका विद्यार्थीले पुस्तक कहिले पाउने हो अन्योल भएको छ...

सम्पुर्ण आन्दोलनहरुलाई एकै ठाँउमा जोडेर हेर्नुपर्छ : प्रचण्ड

काठमाडौं /  नेपाल कम्युनिष्ट पार्टी–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा कम्युनिष्ट पार्टीको नेतृत्वमा भएका सम्पुर्ण आन्दोलनहरुलाई एकै ठाँउमा जोडेर हेर्नुपर्ने जनाउनुभएको छ । नेकपा केन्द्रीय कार्यालयले २५ औं जनयुद्ध र जनान्दोलन दिवसका अवसरमा विहिबार धुम्बाराहीमा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

काठमाडौं / कञ्चनपुर, सल्यान, धादिङ, सप्तरी र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बंकस्थित सडकमा रोकिराखेको ना.७ ख ६५१६ नम्बरको बसमा से.३ प ३९४...

ललितपुर जिल्ला अदालतमा एनआईसीको १०९ औं एक्सटेन्सन काउन्टर

ललितपुर / ललितपुर जिल्ला अदालत परिसरमा एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो १०९औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सेवाको उद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरे । मंगलबार आयोजित उक्त...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं /  कास्की, पोखरा महानगरपालिका -७ सुन्दरमार्ग बस्ने ३२ वर्षीय हरि कृष्ण कार्कीलाई नियन्त्रित लागूऔषध बुप्रेनर्फिन ३६ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनरागन ३७ एम्पुल र मोबाइल ३ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको...

विभिन्न धनमाल चोरी

काठमाडौं / काठमाडौं महानगरपालिका-४ धुम्वाराही डेरा गरी बस्ने नुवाकोट बेलकोट नगरपालिका-८ घर भएका ३१ वर्षीय विजयराज ढुंगानाको कोठाबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ९ लाख १० हजार रुपैयाँ बराबरको धनमाल...

विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रही फरार भएका व्यक्ति पक्राउ

सप्तरी /  जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थ सम्बन्धि कसुर र संगठित अपराध मुद्दामा वारदात पश्चात फरार रहेका धनुषा, धनुषाधाम नगरपालिका-६ सरस्वतीपुर बस्ने ३४ वर्षीय ईन्दल साहलाई बुधबार दिउँसो प्रहरीले...

कविता

 ऐ भारत भन्छ ऊ मुखले रोजिरोटीको नाता छ गर्छ ऊ व्यवहार दुश्मनको जस्तो अलि अलि चिप्लो कुरा गरेर लुट्न खोज्छ ऊ यो देश को माटो कहिले पूर्व कहिले पश्चिम गिद्धे नजर तिम्रो नलगाउ अव आँखा यो देशमा झीक्नु पर्ला फेरी सिरूपाते खुकुरी...

RECENT POSTS

HOT NEWS