स्पेनले नर्वेसँग बराबरी खेल्यो

एजेन्सी / युरो कप छनोटमा स्पेनले बराबरी खेलेको छ । शनिबार राती भएको खेलमा स्पेनले नर्वेसँग १–१ गोलको बराबरी खेलेको छ । युलेभल स्टेडियममा भएको खेलको दोस्रो हाफमा दुबै टोलीले एक–एक गोल गरेका थिए...

आज कोजाग्रत पूर्णिमा, बडादशैँ पर्व समापन

काठमाडौं / नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो...

नाइटभिजन हेलिकोप्टरले रातभर गस्ती

काठमाडौं -  नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनपिङको सुरक्षामा नेपाली सेनाले रातभर गस्ती गरेको छ।   शनिबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी बसेको होटल सोल्टीलाई केन्द्र बनाएर सेनाको नाइटभिजन उपकरण...

चिनिया राष्ट्रपतिको विरोध गर्ने आशंकामा समाजवादी पार्टीकी नेतृ साह पक्राउ

सप्तरी-  सत्तारुढ समाजवादी पार्टीकी एक नेतृ सप्तरीबाट पक्राउ परेकी छन् । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा प्रदर्शन गर्न सक्ने भन्दै प्रहरीले समाजवादी पार्टीकी नेतृ सुनीता साहलाई सप्तरी सदरमुकाम राजविराजबाट नियन्त्रणमा लिएको हो । अन्तरपार्टी महिला...

चीनले लिपुलेकमा गरेको गल्ती सच्याउन माग : अध्यक्ष नेपाल

काठमाडौं / भारतीय दादागिरी र हेपाहा प्रवृत्ति विरुद्ध जहिले लड्दै आएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले लिपुलेकका विषयमा नेपाल सरकारले चीनसँग बार्ता गर्नुपर्ने जनाएका छन् । नेपालको सीमा मिचिएका सम्वन्धमा खुला रुपमा...

चिनियाँ राष्ट्रपति सी को विमानस्थलमा भव्य स्वागत (लाईभ भिडियोसहित)

काठमाडौं / जनगणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणको क्रममा शनिबार अपरान्ह काठमाडौंमा अवतरण गरेका छन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी आफै विमानस्थल पुगेर स्वागत गरेकी छिन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा...

चिनियाँ राष्ट्रपति सी काठमाडौंमा आईपुग्याे

काठमाडौं / दुई दिने औपचारिक भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ एक सय जना प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भर्खरै काठमाडौं आईपुगेका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति सी सवार बोईङ ७४७ जहाज अपरान्ह...

साउदीमा अनौठो  खाडल, जुन कहिल्यै पुरिँदैन

एजेन्सी /  संसारमा  केही यस्ता रहस्यहरु हुन्छन्, जसका बारेमा थाहा पाउँदा जो कोही पनि आश्चर्यमा पर्दछ । साउदी अरबमा पनि एउटा यस्तै रहस्यमय ठाउँ छ। उत्तरी साउदीको अल जफ प्रान्तस्थित मरुभूमिमा एउटा यस्तो रहस्यमय खाडल...

दक्षिण कोरियाले तीन बर्षभित्र एक लाख सेना घटाउने

एजेन्सी / दक्षिण कोरियाले आगामी तीन बर्षभित्रमा सेनाको संख्या तीन लाख घटाउने जनाएको छ । देशको जनसङ्ख्या अत्यधिक घटेकाले सेनाको संख्या पनि घटाउन लागिएको त्यहाँका सेना प्रमुखले जनाएका छन् । उनले सन् २०२२ सम्ममा सेनाको सङ्ख्या...

चिनियाँ राष्ट्रपति सीको २० घन्टा नेपाल बसाइ, यस्तो छ कार्यतालिका

काठमाडौं / चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबारदेखि दुई दिने राजकीय भ्रमणको शिलशिलामा नेपाल आउन लागेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणमा आउन लागेका राष्ट्रपति सी शनिबार नेपाल आई आईतबार दिउसो स्वेदश फर्किने छन् ।...

RECENT POSTS

HOT NEWS