अवैध लागूऔषध सहित पक्राउ 

काठमाडौं / बुद्धशान्ति गाउँपालिका-४ सुनमाईबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुरेन तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय बुधबारेबाट खटिएको प्रहरीले मे. १ च...

गैरआवासीय नेपाली संघकाे नवौं महाधिवेशनकाे अध्यक्षमा कुमार पन्तलाई शेष घले र भवन भट्टको समर्थन

काठमाडौं / गैरआवासीय नेपाली संघ एनआरएनए को नवौं महाधिवेशन यही असोज २८ गतेदेखि सुरु हुँदैछ । संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यको भीडन्त हुने निश्चित् छ । तर, संघका पूर्व...

८ सय ३ किलोको फर्सी, अढाई किलोको गोलभेँडा

एजेन्सी / क्यानडामा हरेक वर्ष फर्सी प्रतियोगिता हुने गर्दछ । फर्सी फेस्टिबल अन्तर्गत हुने उक्त फर्सी प्रतियोगिता यस पटक निकै विशेष रह्यो । क्यानडाको ब्रुस काउन्टीस्थित पोर्ट एल्गिन गाउँमा शनिवार भएको प्रतियोगितामा एक से एक...

आईसीसी को बोर्ड बैठक आज बस्दै

काठमाडौं / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी को बोर्ड बैठक आज बस्दैछ। आइतबार बस्ने बैठकबाट झण्डै ४ बर्षदेखिको आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) निलम्बन फुकुवा हुने अपेक्षा नेपाली क्रिकेट जगतको छ। आईसीसीकै रोडम्याप अनुसार...

जापानमा शक्तिशाली आँधीबाट १८ को मृत्य, १३ जना बेपत्ता

एजेन्सी / जापानमा सबैभन्दा शक्तिशाली आँधी हगिविसमा परेको कम्तिमा १८ मानिसको मृत्यु भएको छ । जापानको सरकारी ब्रोडकास्टिङ संगठन एनएचकेले यसको जानकारी गराएको हो । जापानकाे कानागवा, तोचिगी, गुन्मा, इवाते, मियागी, फुकुशिमा, चिवा र साइतामा...

श्रद्धाञ्जली दिने अनौठो तरिका

एजेन्सी / विरोध जनाउने, समर्थन गर्ने, श्रद्धाञ्जली दिने, खुसी मनाउने तरिकाहरु पनि कहिलेकाहीँ निकै अनौठा खालका हुन्छन् । कलाकारहरुको कुरा गर्ने हो भने कलात्मक तथा प्रतिकात्मक ढंगले यस्ता क्रियाकलाप गर्दछन्। टर्कीमा हालै एकजना कलाकारले...

बस र बोलेरो एकआपस ठोकिदा चालकको मृत्यु

तनहुँ / पृथ्वी राजमार्गअन्तर्गत तनहुँको गुणादीमा बस र बोलेरो परस्पर ठक्कर खाँदा बोलेरो चालकको ज्यान गएको छ ।बोलेरो चालक नवलपरासी सरावल गाउँपालिका-१ बस्ने वर्ष २२ का रमेश थारुको ज्यान गएको प्रहरीले जनाएको छ । नवलपरासीबाट...

नेपाल–चीन बीच दर्जन भन्दा बढीमा सम्झौता

काठमाडौं / नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर...

नेकपा नेताहरुमा आत्मअनुशासन बलियो बनाउनु आवश्यक : चिनियाँ राष्ट्रपति सी

काठमाडौं / चिनियाँ राष्ट्रपति सी जिनपिङले आत्मअनुशासन बलियो बनाउन नेकपा नेताहरुलाई सुझाव दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीमा आत्मअनुशासन बलियो रहेको भन्दै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि आत्मअनुशासन बलियो हुनुपर्नेमा जोड दिए...

नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ

काठमाडौं / नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर...

RECENT POSTS

HOT NEWS