महँगो मोबाइलमा ब्याट्री नटिक्नुका कारणहरू

एजेन्सी / नयाँ–नयाँ प्रवीधिहरुको विकाससँगै स्मार्ट फोनको विकासक्रम द्रुतगतिमा बढिरहेको छ । सुविधाहरु बढिरहेका छन् । तर, वर्षौंदेखि स्मार्टफोनमा खासै सुधार हुन नसकिरहेको एउटै समस्या छ, ब्याट्री लाइफ । महँगा र आधुनिक प्रविधिका स्मार्ट...

उभिएर खाना खानु भन्दा बसेर खानु उचित, यस्ता छन् फाइदाहरु

काठमाडौं / उभिएर खाना खाँदा त्यो पच्न धेरै समय लाग्छ । त्यस अवस्थामा सामान्य अवस्थाभन्दा बढी धेरै खाना खाने गर्छन् । अधिक खाना र ढिलो पाचन प्रक्रियाका कारण पेटसम्बन्धी समस्या उत्पन्न हुन्छ । भुइँमा बसेर...

नेपालको समृद्धिमा चिनियाँ सरकारबाट आगामी दिनमा सहयोग बढ्ने : अध्यक्ष दाहाल

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने विश्वास व्यक्त गरेको छ । नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति...

भारतसँग खतरा बढिरहँदा चीनसितको सम्बन्ध सकारात्मक : महामन्त्री सिंह

काठमाडौं  : नेपाल कम्युनिष्ट पार्टी  (मसाल)का महामन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका अवसरमा उनको स्वागत गरेका छन् । प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री मोहनविक्रम सिंहले भारतीय साम्राज्यवादको खतराको पृष्ठभूमिका चीनसितको मैत्री सम्बन्ध सकारात्मक रहेको औंल्याएका...

राष्ट्रपति सी को बिदाईका लागि बिछ्याइएकाे कार्पेटमा सर्प

काठमाडाैं / चिनियाँ राष्ट्रपति सी जिनपिङको बिदाईका लागि बिछ्याइएकाे   रेड कार्पेटमा सर्प आएको छ । सी विमानस्थल पुग्नु केही मिनेट पूर्व सर्प कार्पेटमा आएको हो । सीको सम्मानका लागि तयारी अवस्थामा राखिएको कार्पेटमा सर्प हिडेपछि...

विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३० जना पक्राउ

काठमाडौं / गोकर्णेश्‍वर नगरपालिका-९ आरुवारी सिमलटार बस्ने रमेश तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका-१२ घर भएका ४२ वर्षीय राज कुमार गुरुङ समेत २१ जनालाई नगद १८ लाख ९२ हजार रुपैयाँ र ९...

डेनमार्कको संघर्षपूर्ण जित, स्विजरल्याण्ड हार्न बाध्य

एजेन्सी / युरो कप छनोटमा डेनमार्कले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा डेनमार्कले स्विजरल्याण्डलाई १–० गोल अन्तरले पराजित गरेको छ । डेनमार्कलाई जित दिलाउन युसुफ पाउलसेनले एकमात्र निर्णायक गोल गरे । पहिलो...

कुटपिट गरी घाइते बनाएको अभियोगमा ५ जना पक्राउ

धनुषा / विदेह नगरपालिका-५ मुडिवा बस्ने ४० वर्षीय दिनेश कुमार ठाकुरलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय प्रदिप मण्डल समेत ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । दिनेश कुमार...

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौं / कैलाली, सुर्खेत, सप्तरी र पर्साका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । कैलाली, लम्कीचुहा नगरपालिका-३ गोराङगेस्थित सडकमा से.७ प १४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं / कागेश्वरी मनोहरा नगरपालिका-५ थली बस्ने सिन्धुपाल्चोक घर भएका ४५ वर्षीय जित बहादुर आचार्यको जस्ताको टहरामा ग्याँस लिक भई शनिबार राति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय...

RECENT POSTS

HOT NEWS