धनकुटा-काठमाडौं सम्पर्क समितिको संस्थापक संयोजकमा विद्यार्थी नेता सबिन पोखरेल

काठमाडौं / नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ धनकुटा–काठमाडौं सम्पर्क समितिको संस्थापक संयोजकको जिम्मेवारी विद्यार्थी राजनीतिमा क्रियाशिल रहँदै आएका नेपाल ल क्याम्पसका विद्यार्थी नेता तथा सूचनाको हकको अभियन्ता समेत रहेका सबिन पोख्रेलले सम्हाल्नु...

सत्ताशक्ति र धनको बलमा बलात्कारको अपराध लुकाउने प्रयास

काठमाडौं / समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले सत्ता , शक्ति र धनको बलमा बलात्कार, हत्या जस्ता जघन्य अपराधहरू लुकाउने काम गरे हिजोका क्रान्तिकारीहरूले गरेको बलिदानको अर्थ नहुने उल्लेख गरेका छन् । उनले सत्ता , शक्ति...

चिनियाँ विमान हवाई सुरक्षा निरीक्षणका लागि काठमाडौंमा !

 काठमाडौं /  चिनियाँ विमान परीक्षण उडानका लागि काठमाडौंमा अवतरण भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पूर्व परीक्षणका लागि आएको सो विमान दिउँसो १:३० मा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको हो । चीनबाट बोइङ...

गान्धी जयन्तीमा नेपालमा गान्धीको शालिक अनावरण

काठमाडौं /  नेपालमा निकै सम्मानित गान्धीको शालिक अनावरण गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासमा गान्धीको शालिक अनावरण गरिएको हो । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी र गान्धीवादी भद्रकुमारी घलेले संयुक्त रुपमा शालिक अनावरण...

अब को बन्छ नयाँ सभामुख ?

काठमाडौं /   नयाँ सभामुख  बनाउने राजनीतिक गृहकार्य सुरु भएको छ । यौन दुव्र्यवहारमा आरोपित सभामुख कृष्णबहादुर महराले राजिनामा दिएपछि हाल उपसभामुख भने कार्याबाहक सभामुख छ। संवैधानिक प्रावधान अनुसार सभामुख- उपसभामुख एउटै दलका नहुने भएपछि नेकपा बाहेक...

आजदेखि खुल्यो डिभी !

 काठमाडौं / सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुल्ला भएको छ । संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन खोलेको हो । अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन...

अपराधको सूचना संकलन गर्ने प्रहरी नै लुटपाटमा संलग्न

काठमाडौं । सुन लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले संगठनकै एक अधिकृतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामालाई पक्राउ गरेका हो । काठमाडौं प्रहरी परिसरका अनुसार लामालाई...

नेपाल टेलिकमको फोरजी विस्तार आज

काठमाडौं । नेपाल टेलिकमको महत्वकाङ्क्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले आज ठोस नतिजा हासिल गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकै पटक भिडियो...

काठमाडौंबाट १० लाख बाहिरिए

काठमाडौं । दसैं मनाउन डेढ सातामा १० लाख सर्वसाधारण बाहिरिएका छन् । सरकारले दसैंमा २५ लाख बाहिरिने अनुमान गरेको छ । एक साता अवधिमा ६ लाख उपत्यका भित्रिएका छन् । नेपाल ट्राफिक प्रहरीका प्रवक्ता एसपी...

प्याजको भाउ दिन दिनै आकासिँदै

काठमाडौं । ‘प्याजको कति हो साहु जी १ आजसम्म १५० रुपियाँ हो तर भोलि कति पुग्छ थाहा छैन’ कीर्तिपुर चोकका तरकारी व्यापारी सन्तोष तामाङले मङ्गलबार बिहान प्याज किन्न आएका ग्रहाकलाई दिएको जवाफ हो यो...

RECENT POSTS

HOT NEWS