सबै माओवादीहरू एकता गर्न तयार
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको जनाउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने जनाएका छन् ।
पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा...
सुन आज प्रतितोला एक हजार आठ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु एक लाख ४४ हजार पुगेको छ। यो मूल्य हालसम्मकै उच्च...
विश्वकप क्रिकेटमा अष्ट्रेलियाद्वारा ओमान पराजित
काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी टी-२० विश्वकप क्रिकेट अष्ट्रेलियाले ओमानलाई पराजित गरेको छ।
बिहीबार बिहान भएको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो।
अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २०...
छात्रवृत्ति दिने विद्यार्थीहरूको संख्या सार्वजनिक
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयले छात्रवृत्ति दिने विद्यार्थीहरूको संख्या सार्वजनिक गरेको छ ।
महानगरका अनुसार ४७३ संस्थागत विद्यालयले कक्षा १० सम्म अध्ययनरत १८ हजार ४२२ जनालाई छात्रवृत्ति उपलब्ध गराएको विवरण महानगरपालिकामा बुझाएका...
मातृभाषाहरु बाच्ने आधार नेपाली भाषा भनेर दिएकाे अभिब्यक्तिप्रति आपत्ति
काठमाडौं । भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले नेपालका मातृभाषाहरु बाच्ने आधार नेपाली भाषा भनी सार्वजनिक रुपमा बोल्नु भएको अभिब्यक्तिप्रति आपत्ति जनाएका छन् ।
नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष एवं भाषिक अभियन्ता श्रीकृष्ण महर्जनले...
मोदीको नेतृत्वमा सरकार गठन गर्ने
काठमाडौं । भारतमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले भारतीय जना पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीलाई गठबन्धनको नेता घोषणा गरेको छ ।
बैठकले मोदीको नेतृत्वमा सरकार गठन गर्ने निर्णयसमेत गरेको छ । भारतीय जनता पार्टीको प्रस्तावमा...
चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा
काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।
कोशी प्रदेश...
जलवायु परिवर्तनका असर न्यून गर्दै क्षमता वृद्धिमा सहयोग गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर घाटाएर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गरेका छन्।
विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति भवनमा आज बिहान आयोजित कार्यक्रममा उनले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र...
श्रमिक बीचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले रोजगारदाता र श्रमिक बीचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको जनाएका छन् ।
बुधबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री...
नेप्से ५.५८ अंकले घट्याे
काठमाडौं । बुधबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) ५.५८ अंकले घटेको छ । आज नेप्से ०.२६ प्रतिशतले घटेर २०७९.७१ विन्दु कायम भएको छ ।
आज ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार रुपैयाँ बराबरको ८०...

























