आसममा आएको बाढीका कारण १८ जनाको ज्यान गयाे

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको ज्यान गएको छ । बाढीका कारण छ लाख जनाभन्दा धेरै मानिस प्रभावित भएका छन् । बाढीले होजाई, करिमगञ्ज, मोरिगाँव, नगाँव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी,...

किलीयन एम्बाप्पे रियल म्याड्रिड जाने

काठमाडौं । फ्रेन्च फुटबलर किलीयन एम्बाप्पे अन्ततः रियल म्याड्रिड जाने निश्चित भएको छ । एम्बाप्पेले रियल म्याड्रिडसँग फ्री–ट्रान्सफरको सम्झौता गरेका हुन् । २५ बर्षिय एम्बाप्पेको पिएसजीमा जुन ३० मा सम्झौता सकिदै छ । त्यसपछि उनी रियल...

पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिताको उपविजेता नेपाली टोलीलाई स्वागत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङले चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिताको उपविजेता नेपाली टोलीलाई मंगलबार राखेपमा स्वागत गर्दै बधाई दिएका छन् । बंगलादेशको ढाकामा सोमबार सम्पन्न प्रतियोगिताको उपविजेता टोली...

सुनको भाउ ५ सय रुपैयाँले घट्याे

काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १...

नागढुंगादेखि गल्छीसम्मको सडकमा यात्रा गर्न भिआइपीहरूलाई आग्रह

काठमाडाैं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना लामाले नागढुंगादेखि गल्छीसम्मको सडकमा यात्रा गर्न भिभीआइपी र भिआइपीहरूलाई आग्रह गरेकी छन्। बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै राप्रपा सचेतकसमेत रहेकी लामाले नागढुंगादेखि गल्छी सडकमा...

अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

काठमाडौं । गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहनलाई नगद रु ५१ हजारसहित उक्त सम्मान प्रदान गरिएको हो । यसैगरी, रु २१ हजार...

करेन्ट लागेर मृत्यु

जाजरकोट । भेरी नगरपालिका-७ दोकाना जोगीचौर भन्ने स्थानमा स्काइभेटरले बाटो बिस्तार गर्ने क्रममा छेउमा रहेको विद्युतको पोलको तारबाट करेन्ट लागेर स्काइभेटर चालक कैलाली चुरे गाउँपालिका-१ बस्ने २६ वर्षीय राजेन्द्र राना मगरको मंगलबार साँझ मृत्यु...

बालबालिका खोजतलास सेवा (१०४)को प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ: मन्त्री चौधरी

इटहरी  । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले हराएका बालबालिकाको खोजतलास, बेवारिसे फेला परेका बालबालिकाको उद्धार, सडक बालबालिका मुक्त राष्ट्र अभियान, जोखिमपूर्ण श्रममा रहेका बालबालिकाको उद्धार र बेचबिखन तथा ओसारपसारमा परेका बालबालिकाको...

विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदै

काठमाडौं । आज विश्व वातावरण दिवस- २०२४ नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाउन लागिएको हो। संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि...

मुख्यमन्त्री सरोजकुमार यादव आज प्रदेशसभामा विश्वासको मत लिने

जनकपुरधाम । जनता सामाजवादी पार्टी(जसपा) नेतृत्वको मधेस सरकार आज ढल्न लागेको छ । सत्ता घटक दलहरूले जसपा नेतृत्वको सरकारबाट बाहिरिँदै दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।...

RECENT POSTS

HOT NEWS