डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जीप डोटीको जोरायल गाउँपालिका- १ खडिनामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार...

ग्लोबल आइएमई बैंक प्रोसेस इनोभेशन अवार्ड २०२४ बाट सम्मानित

काठमाडाैं । ग्लोबल आइएमई ब्यांक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेशन अवार्ड २०२४ बाट सम्मानित भएको छ। इन्फोसिस फिनाकलद्वारा आयोजित कार्यक्रममा ग्लोबल आइएमई ब्यांकलाई इन्ट्रिग्रेशन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एन्ड ईकमर्श कार्ड इसुयन्स विधामा उत्कृष्ट...

सिधा कुरा डटकमले प्रकाशितअडियो फर्जी भएको पुष्टि

काठमाडौं । सिधा कुरा डटकमले प्रकाशित गरेको अडियो फर्जी भएको पुष्टि भएको छ। सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीको साइबर ब्यूरोले गरेको अनुसन्धानले उक्त अडियो नक्कली रहेको प्रमाणित भएको हो। अडियो बनाउने राजकुमार तिमिल्सिनाले बिहान रेकर्ड गरेर साझ...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका-१ फुलजोरस्थित सडकमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बेलका नगरपालिका-१ बस्ने ३० वर्षीय रबिन श्रेष्ठ र त्रियुगा नगरपालिका-३ बस्ने २४ वर्षीया हिरा...

डिशहोम फाइबरनेटले ल्यायाे इन्टरनेट र डीटीएच टीभीका लागि विशेष स्मार्ट अफर

कावठमाडाैं । डिशहोम फाइबरनेटले इन्टरनेट र डीटीएच (टीभी)का ग्राहकहरूका लागि विशेष स्मार्ट अफर ल्याएको छ । ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्न र राम्रो मूल्य प्रदान गर्नको लागि 'स्मार्ट अफर' ल्याइएको कम्पनीले जनाएको छ । जसअनुसार इन्टरनेट र...

टी–२० विश्वकपकाे पहिलो खेलमा नेपाल नेदरल्याड्ससँग पराजित

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याड्ससँग पराजित भएको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा नेपाल ६ विकेटले पराजित बनेको हो। टस हारेर पहिले ब्याटिङ गरेको...

नेदरल्याण्डसँग भिड्नुअघि नेपाली टाेलीले टेक्सासको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन

काठमाडौं । आइसिसी टी- २० विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ । नेपाली राष्ट्रिय टिम विश्वकपमा नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्नुअघि नेदरल्याण्डसँग भिड्नुअघि टेक्सासको...

नेपाली क्रिकेट टोलीलाई प्रमकाे शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले...

टी-२० विश्वकप क्रिकेट प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्न स्थानीय तहलाई पत्राचार

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ। अमेरिकामा जारी टी-२० विश्वकप अन्तर्गत नेपाली टोलीले प्रतिस्पर्धा गर्ने प्रत्येक खेलको प्रत्यक्ष प्रसारण गर्न मन्त्रालयले...

आज शेयर बजार सामान्य अंकले बढ्याे

काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा रोकिएको छ । आज सेन्सेटिभ इण्डेक्स ०.५२ प्रतिशतले बढेर ३७२.०२ विन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको...

RECENT POSTS

HOT NEWS