अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारी तथा निजी अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग गरेकी छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले स्वास्थ्य सेवाको शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी...
भाजपा नेतृत्वको एनडीए गठबन्धन अगाडि
काठमाडौं । भारतको लोकसभा निर्वाचनको मत गणना जारी छ। मंगलबार बिहानदेखि भएको मतगणनाको पछिल्लो परिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले अग्रता कायम गरेको छ।
प्रारम्भिक मत गणना अनुसार एनडीए गठबन्धनले सरकार...
पाकिस्तानको एक कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा सोमबार ग्याँस चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको एक अधिकारीले बताएका छन् ।
खानीमा गाँस चुहावट भए पछि श्वासप्रश्वासमा असहज भएका कारण मृत्यु भएको प्रान्तीय सरकारको...
अशोककुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राहत दरबन्दीमा विद्यालय शिक्षकमा जागिर खाएका अशोककुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बलवा नगरपालिका वडा नं. ९ धमौरास्थित राष्ट्रिय प्राथमिक...
सरकारी सुविधा लिनेका लागि ५० लाख माथिका गाडी नदिने
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारी सुविधा लिनेका लागि ५० लाख माथिका गाडी नदिने प्रस्ताव गरेका छन् ।
यसो गर्दा सार्वजनिक खर्च कटौती गर्न सकिने र यसले अर्थतन्त्रमै सकारात्मक...
सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीका भरत महर्जन बेपत्ता
काठमाडौं । ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीका तत्कालीन अध्यक्ष भरत महर्जन बेपत्ता छन । सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महर्जनविरुद्ध रेड नोटिस जारी भएको ४ महिना भइसकेको छ...
भारतीय नागरिकको घाँटी रेटेर हत्या
रौतहट । रौतहटको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टि ईद्रीस गेट र सिर्सिया जाने हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको...
वर्षाभएपछि उपत्यकाबासीलाई राहत
काठमाडौं । स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ ।
काठमाडौंको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौँ उपत्यकामा...
भाजपा दुई सय ३६ सिटमा अग्रता हासिल
काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ । आयोगको पछिल्लो अपडेटअनुसार पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) दुई सय ३६ सिटमा अग्रता हासिल गरेको छ ।
भाजपा नेतृत्वको राष्ट्रिय...
दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
काठमाडौं । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ।
आज बिहान १०:३० बजे चार दशमलव एक रेक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए।
उनले भने, ‘दैलेखको...

























