रास्वपाका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगे
काठमाडौं । सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन्। टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन्।
बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
कैलाली । घोडाघोडी नगरपालिका-४ भालुफटास्थित सडकमा से.७ प १८७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ भालुफाँटा बस्ने ५० वर्षीय नर बहादुर धामीको सोमबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको निसर्ग अस्पतालमा...
करेन्ट लागेर मृत्यु
बर्दिया । जेठ मधुबन नगरपालिका-७ भन्सार टोल बस्ने मनोज कर्णको छोरा १४ वर्षीय आयुश कर्णको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घर पछाडि रहेको सिंचाई गर्नको लागि बनाएको बोरिङमा मोटर जडान गरी नुहाउने...
तल्लो सदन लोकसभा मतदानको मतगणना सुरु
काठमाडौं । केही दिन अघि सम्पन्न भारतीय संसदको तल्लो सदन लोकसभा निर्वाचनका लागि भएको मतदानको मतगणना सुरु भएको छ।
प्रारम्भिक नतिजा अनुसार भारतीय जनता पार्टी नेतृत्वको एनडीएले १६५ सिटमा अग्रता लिएको छ।
बिहान ८ बजेदेखि मतगणना...
जारी विश्वकपको सुपर–८ मा पुग्न सफल भएमा नेपाली टाेलीले नगद ३० लाख रुपैयाँ पुरस्कार...
काठमाडौं । वाईवाई चाउचाउले जारी विश्वकपको सुपर–८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई नगद ३० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । वाईवाई चाउचाउले आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न...
टी–२० विश्वकप क्रिकेटमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
काठमाडौं । टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेल डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा नौ बजे शुरु हुनेछ । नेपाल दोस्रो पटक टी–२० विश्वकप...
हमासले कब्जा गरेका मध्ये ४ जनाकोे मृत्यु भएको पुष्टि
काठमाडौं । हमासले कब्जा गरेका मध्ये ४ जनाकोे मृत्यु भएको पुष्टि भएको छ ।
इजरायलले हमासद्वारा अक्टोबर ७ मा बन्धक बनाइएका थप चार जना बन्धकको मृत्यु भएको पुष्टी गरेको हो ।
इजरायलको दक्षिणी गाजाको खान युनिसमा...
८ बुँदे घोषणा पत्र जारी गर्दै पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न
काठमाडाैं । नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा जेठ १९ र २० गते दुई दिने पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको छ ।
नेपालभाषावाट पत्रकारिता शुरु भएको १०० बर्ष पुगेको उपलक्ष्यमा आयोजित उक्त मातृभाषा पत्रकारिता...
क्षयरोग खोजपडताल कार्यक्रम सम्पन्न
रौतहट । रौतहटको कटहरीया नगरपालिका स्थित बिर्ती प्रस्तोका स्वास्थ्य चैकीमा समुदायमा क्षयरोग जोखिम तथा स्वास्थ रोगको पहुच कम भएका समुदायमा स्कृय क्षयरोग खोजपडताल कार्यक्रम सम्पन्न भएको छ ।
क्षयरोग सूक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग...
बाढीको उच्च जोखिममा रहेका पालिकामा विपद् व्यवस्थापनको तयारी
झापा । जिल्लामा बाढीको उच्च जोखिममा रहेका पालिकामा विपद् व्यवस्थापनको तयारी थालिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालका अनुसार जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा ६ पालिका छन्। गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल गाउँपालिका, शिवसताक्षी...

























