अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प टिकटकमा जोडिएकाे फलोअर्सको संख्या १० लाख पुग्याे

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोसल मिडिया प्लाटफर्म टिकटकमा जोडिएका छन् । आफू राष्ट्रपति हुँदा चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका ट्रम्पले अन्ततः शनिबार टिकटकमा खाता खोलेका हुन् । टिकटकमा उनको प्रवेश धमाकेदार...

आर.आर क्याम्पसमा कविकेशरी चित्तधर ‘हृदय’ र शताब्दी पुरूष सत्यमोहन जोशीको जन्म जयन्ती मनाइयो

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा कवि केशरी चित्तधर हृदयको १ सय १८ औँ र वाङ्मय शताब्दी पुरूष जोशीको एक सय ५ औँ जन्म जयन्ती मनाएको छ । गत जेठ १८ गते मनाएको जन्म जयन्तीका बारेमा...

लुम्बिनीको आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । लुम्बिनी प्रदेशको नयाँ आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।  लुम्बिनीले अधिकांश पुरानै कार्यक्रमलाई दोहोर्याएको छ ।...

स्वसाशित क्षेत्र तिब्बत बिचको सीमा स्तम्भ नं. २ को  अनुगमन

काठमाडौं । सशस्त्र प्रहरी बलले बझाङ जिल्लाको साइपाल गाउँपालिका–४ उरईस्थित नाग्ना डाडामा नेपाल र चीनको स्वसाशित क्षेत्र तिब्बत बिचको सीमामा रहेको सहायक सीमा स्तम्भ नं. २ को  अनुगमन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक जनकराज पन्तको कमान्डमा...

यात्रु लुटपाटमा संलग्न रहेको आरोप लागेकी युवती पक्राउ

काठमाडौं । ट्याक्सी चालकसँग मिलेर यात्रु लुटपाटमा संलग्न रहेको आरोप लागेकी एक युवती पक्राउ परेकी छिन् । लुटपाटमा संलग्न युवतीसहित लुटिएको सिक्री बेच्न सहयोग गर्ने र किन्ने गरी तीन जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि...

उपत्यका नजिक रिङरोड बाहिरका घरबास कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौं उपत्यका नजिक रिङरोड बाहिरका काठे बस्तिहरुमा होमस्टे(घरबास)कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने औल्याउनु भएको छ । हाँडिगाउँ सामुदायिक होमस्टे (घरबास)को बाषिक उत्सव र नयाँ होमस्टे...

क्षमता विकास तालिम प्रदान

ललितपुर । जिल्लाकाे गाेदावरीस्थित पाैडाेलमा हाेम स्टे (घरवास) का संचालक महिलाहरूकाे क्षमता विकास तालिम प्रदान गरिएको छ । गाेदावरी नगरपालिका वडा नम्बर ३ काे आयाेजनामा पाैडाेलकाे तामाङ समुदायमा संचालित गाेदावरी सामुदायिक हाेम स्टे संचालक महिलाहरूकाे...

विश्वकप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ

काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोश्रो चरणमा युएई र यमनविरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा अध्यक्ष...

आगामी आर्थिक बजेटमा अन्तरविरोध

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी आर्थिक बजेटको बजेटमा केही अन्तरविरोध रहेको जनाएका   छन् । सोमबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री पुनले यथार्थ बजेट ल्याउन खोजेको तर, हुनुपर्ने जति यथार्थवादी...

प्रतिनिधि सभामा बजेटमाथिको छलफल वाक्क लाग्याे : चित्रहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीले प्रतिनिधि सभामा बजेटमाथिको छलफल वाक्क लागेको जनाएका छन् । प्रतिनिधि सभामा सोमबार बजेटमाथि छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । प्रत्येक वर्ष संसदमा बजेट आउने, छलफल हुने...

RECENT POSTS

HOT NEWS