हावादारी प्रचारमा वर्तमान सरकार : डा. महत

 काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार हावादारी प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. महतले वर्तमान...

चितवन मेडिकल कलेजले चर्को शुल्क असुलेको भन्दै विरोध प्रदर्शन

चितवन / भरतपुरको चितवन मेडिकल कलेजले मेडिकल शिक्षामा तोकिएको भन्दा चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। सरकारले तोकेको भन्दा बढी शुल्क अवैध रुपमा उठाएर लुट मच्चाएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । आन्दोलित...

पढ्ने होइन ‘अर्गानिक कृषि’ विषय ? नेपालमै पहिलोपटक अर्गानिक कृषि विषय पढाउने तयारी

सुर्खेत / मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले नेपालमै पहिलोपटक स्नातक तहमा कृषि विज्ञानअन्तर्गत अर्गानिक कृषि विषय पढाउने भएको छ । एमयुले  अर्गानिक कृषि विषय पढाइरहेको जर्मनीको क्यासल युनिर्भसिटीका प्रोफेसर पिटरको सहयोगमा यससम्बन्धी पाठ्यक्रमको रुपरेखा तयार पारेको हो...

राजधानीमा लेदो मिसिएको डिजेल परीक्षणविनै पम्पमा

 काठमाडौं / गत बुधबार ट्यांकरबाट ल्याइएको डिजेल राजधानीका दुई पम्पको भूमिगत ट्यांकीमा खसाल्नुअघि चेकजाँचका लागि बाल्टीमा झिकेर हेर्ने क्रममा लेदो मिसिएको भेटिएपछि निगमले परीक्षण नगर्ने गरेको खुलासा भएको हो । नेपाल आयाल निगमको थानकोट डिपोले रक्सौलबाट...

नेपाल भ्रमणमा आउने चिनियाँ विदेशमन्त्रीको यस्तो छ कार्यतालिका :

 काठमाडौं /  चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार तीन दिने भ्रमणका क्रममा आज नेपाल आउँदैछन् । उनी अपरान्ह ४ः२० बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने र  उनलाई परराष्ट्रमन्त्रालयका अधिकारीहरुले स्वागत गर्ने छन्। । विमानस्थलमा अवतरण गरे पश्चात...

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौ, चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका क्रममा आज नेपाल आउँदैछन् । उनी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । वाङको भ्रमणलाई आगामी असोजमा हुने भनिएको चिनियाँ राष्टपतिको सम्भावित भ्रमणको तयारीका...

दाङमा राष्ट्रिय पुनर्जागरण अभियानको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय पुनर्जागरण अभियान, नेपालले दाङको तुल्सीपुरमा देशको वर्तमान परिस्थितिलाई केन्द्रबिन्दु बनाएर अन्तक्रिया कार्यक्रम गरेको छ। नेपालको संकट के हो ? संकटका कारणहरु के हुन् ? यसका लागि कसको के स्वार्थ छ ?...

बैक अफ काठमाण्डुका ३ जना कर्मचारी पक्राउ

काठमाडौं । कमसल धितोलाई उच्च मूल्यांकन गरी कर्जा प्रवाह गरेको आरोपमा बैक अफ काठमाण्डुका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकका पूर्वकर्मचारी सहितको संलग्नमा फर्जी कागजपत्र बनाई करिब १ करोड ५० लाख...

जाजरकोटमा औषधि अभाव

काठमाडौं । नलगाड नगरपालिका–६ का सुदाम खड्का जाजरकोट अस्पतालमा खुट्टामा लागेको घाउको उपचार गर्न आए पनि औषधि नपाएको गुनासो गरे। जिल्ला अस्पतालको फार्मेसीमा औषधि नपाउँदा निजी मेडिकलमा गएर औषधि किन्न बाध्य भएको उनले सुनाए।...

सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

काठमाडौं । सहकारी संस्थाहरुले अब १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । मुलुकभरिका संहकारी संस्थाहरुले बढी ब्याज लिएको गुनासो आइरहेको भन्दै सरकारले ब्याजदरमा सीमा तोकेको हो । शुक्रबार सहकारी विभागले पत्रकार संमेलन गरी...

RECENT POSTS

HOT NEWS