घरेलु मदिरा बरामद

मोरङ / बेलबारी नगरपालिका-३ बाट को.१ ख ४१८६ नम्बरको बसमा लुकाई छिपाई ल्याएको करिब ४ सय ४० लिटर घरेलु मदिरा बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले जाँच गर्ने...

करेन्ट लागेर मृत्यु

काभ्रे / बनेपा नगरपालिका-१ टुकुच्चा नाला बस्ने रिमाल श्रेष्ठको ४१ महिनाको छोरा रिदेश श्रेष्ठको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मेशिनको तारमा खेल्दै जाने क्रममा करेन्ट लागेर गम्भीर...

नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गरिने : प्रहरी महानिरीक्षक सर्वेन्द्र...

काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गर्न लागीपरेको जनाउनुभएको छ । नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरुसँग बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी...

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं / लगातार उकालो लागेपछि सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु...

लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक कार्यक्रम

ललितपुर / ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको भवन ललितपुरमा सार्वजानिक भएको छ । चुम्लुङका सचिव यासेली योङका सचिव यासेली योङहाङ, चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक...

नेपाल वायु सेवा निगमको सुधारका लागि सुशिल घिमिरेको संयोजकत्वमा सुझाव कार्यदल गठन

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  नेपाल वायु सेवा निगममा देखिएका तमाम समस्याहरु समाधानका लागि विज्ञहरु सम्मिलित सुझाव कार्यदलको गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकबाट गरिएको मन्त्रीस्तरिय निर्णयले कार्यदलको संयोजकमा पूर्वसचिव शुसील...

ताइवानमा शाक्तिशाली भूकम्प

एजेन्सी / ताइवानमा बिहीबार आएको ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ । आज बिहीबार बिहानै आएको भूकम्पबाट त्रसित मानिसहरु ताइपेईका सडकमा आएका थिए ।...

पर्यटन विकासमा सांसद नविनाको हाइकिङ अभियान तेमालबाट सुरु

काठमाडौं / संघीय सांसद नविना लामाले पर्यटन विकासमा जोड दिँदै काभ्रेको तेमाल गाउँपालिकाबाट हाइकिङ अभियान सुरु गर्नुभएको छ । सांसद लामाले तेमाल विकासका लागि युवा अभियान नाम दिएर हाइकिङ अभियान सुरु गर्नुभएको हो । काभ्रे...

साफ यू–१५ फुटबलमा नेपालको प्रतिद्वन्द्वी भारत

काठमाडौं / आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा...

पोखरीमा डुबेर ६ जना बालबालिकाको शव

एजेन्सी / चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा ६ जना बालबालिकाको डुबेर ज्यान गएको छ । उनीहरुको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको बिहीबार त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ । बुधबार साँझ...

RECENT POSTS

HOT NEWS