३८० पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण सम्पन्न
काठमाडौं, २०७२ साल बैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ ।
पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन् भने विश्व सम्पदा सूचीबाहिरका...
आईएनजीओले लुकाए १ खर्ब २ अर्ब, जफत गर्न महालेखाको निर्देशन
काठमाडौं– सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् ।
सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२–०७३ देखि २०७४–०७५ को अवधिमा १ खर्ब...
काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ३ जनाको मृत्यु, २५ बेपत्ता
काठमाडौं– सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ३ जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १४ जना गम्भीर घाइते भएका छन् ।
ना छ ७४६९ नंको यात्रुवाहक...
एक फ्रान्सेली नागरिक बेपत्ता
रसुवा / रसुवागढी मार्ग भएर चिनियाँ भूभागमा जाँदै गरेकी एक फ्रान्सेली नागरिक टिमुरेको घट्टेखोलाबाट आज बेपत्ता भएकी छन् । जिल्ला प्रहरी प्रवक्ता ओमप्रकाश वाग्लेका अनुसार आज बिहान १०.४५ बजे खुट्टा धुन खोलामा गएकी राहदानी...
चोरी गर्ने क्रममा पक्राउ
काठमाडौं, / काठमाडौ महानगरपालिका-१४ कलंकीबाट सतुंगल बस्ने मकवानपुर थाहा नगरपालिका ताखेल घर भएका २८ वर्षीय प्रशान्त थोकरलाई सालकको खपडा जस्तो देखिने बस्तु ८३ टुक्रा, कस्तुरीको विना जस्तो देखिने बस्तु १ वटा र करिब ६०...
हेटौँडामा डेङ्गु सङ्क्रमण
हेटौँडा / मकवानपुरमा ६२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ। सङ्क्रमितमध्ये ३० जना सरकारी तथा ३२ जना निजी क्लिनिकमा उपचार गराइरहेका छन्। डेङ्गु सङ्क्रमित सबै हेटौँडा उपमहानगरपालिकाका हुन्। डेङ्गुको संक्रमण बढेपछि उपमहानगरपालिकाले यसको नियन्त्रणका लागि पहल...
जलवायु परिवर्तन रोक्न शाकाहारी : राष्ट्रसंघ विज्ञ टिम
काठमाडौं / काठमाडौं शाकाहारी खानाबाट जलवायु परिवर्तनविरुद्धको अभियानमा सहयोग गर्न सक्ने संयुक्त राष्ट्रसंघका विज्ञहरुले जनाएका छन्। जमिनको प्रयोग तथा जलवायु परिवर्तन सम्बन्धी एक विस्तृत प्रतिवेदनमा पश्चिमा देशका नागरिकले मासु तथा दुग्धजन्य पदार्थको प्रयोग बढी गरेकाकारण...
लागूऔषध सहित पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका-१४ बल्खुबाट कुलेश्वर बस्ने मोरङ रंगेली नगरपालिका-६ घर भएका २६ वर्षीय लक्की सिंहलाई लागूऔषध नाईट्राभेट २८ थान, ट्रामा ३ सय २० थान, गाँजा करिब ५० ग्राम र नेपाली ४४ हजार रुपैयाँ...
मृत अवस्थामा फेला
रोल्पा / रुन्टीगढी गाउँपालिका-४ स्थित ढुङगेबिसौना सामुदायिक बनको ढापाखोलामा सोही गाँउपालिका-२ पुरानो गाँउ बस्ने ३५ वर्षीया भानमती पुन बिहीबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । घरबाट आइतबार सुर्पाल बजार जान्छु भनि गएकी भानमती...
५ बर्षीय नेपाली बालक शाक्यले अमेरिकी जुनियर ओलम्पिकमा तहल्का मच्चाए
एजेन्सी / एक नेपाली बालकले अमेरिकामा आयोजित जुनियर ओलम्पिक गेम्समा तहल्का मच्चाएका छन् । अमेरिकाको नर्थ क्यारोलिन राज्यको ग्रिन्सबोरो कोलिजम कम्प्लेक्समा हालै सम्पन्न ए ए यु जुनियर ओलम्पिक गेम्स २०१९ मा ५ बर्षीय नेपाली...
























