नक्कली नोट छाप्ने मेसिनसहित चारजना पक्राउ
धनगढी / कैलाली प्रहरीले नक्कली नोट छाप्ने गिरोह पक्राउ गरेको छ। धनगढी रहेर नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ परेका चारजनालाई शुक्रबार सार्वजनिक गरेको छ।
धनगढी उपमहानगरपालिका-१ नैनादेवी मन्दिरनजिकै उनीहरु डढे महिनादेखि नेपाली नक्कली नोट छाप्ने...
७९ करोड बक्यौता नतिरेको सुमार्गीको हेलो नेपाललाई १५ दिने अल्टिमेटम
काठमाडौं / दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिको बैठकले नेपाल स्याटेलाइट टेलिकम प्रा.लि (हेलो नेपाल)लाई फ्रिक्वेन्सी दस्तुरको बक्यौता बुझाउन १५ दिने अल्टिमेटम दिएको छ।
हेलो नेपालले ७९ करोड ९२ लाख २७ हजार रुपैयाँ बुझाउन बाँकी छ । रोयल्टी...
तुलसीपुरको कपडा बैंकमा थामि नसक्नु भिड !
-शरद रेग्मी
तुलसीपुर / दाङको तुलसीपुरमा केहिदिन अगाडिदेखि संचालनमा आएको कपडा बैंकमा भिडभाड बढ्न थालेको छ । कपडाको पहुँचवाट बञ्चित भएकाहरुलाई मध्यनजर गरी मंगलवारदेखि तुलसीपुर बसपार्कमा सहायता केन्द्र अर्थात कपडा बैंक संचालन भएको थियो ।
सहायता...
शिक्षा र स्वास्थ्य नि:शुल्क गर्न सरकारलाई सुझाव
-एक नारायण पौडेल
विकसित मुलुकहरूमा सरकारले शिक्षा र स्वास्थ्य निशुल्क उपलब्ध गराउने गर्छ। राज्यले जबसम्म शिक्षालाई निशुल्क र व्यापार सुधार गर्न सक्दैन तबसम्म शिक्षा क्षेत्रको विकृति र विसगंति न्यून हुन सक्दैन । राज्यको उदासिनता, अकर्मण्यता...
अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंकबीच सम्झौता
काठमाडौं / आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेड बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी...
यी हुन् त्रिशूलीमा दुर्घटनाग्रस्त बसमा सवार ४५ यात्रु (नामावलीसहित)
काठमाडौं- सर्लाही सदरमुकाम मलङ्गवाबाट काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खसेर दुर्घटना भएको बसमा ४५ जना यात्रु सवार रहेको पुष्टि भएको छ ।
ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार...
इङ्लिस प्रिमियर लिग आजबाट, लिभरपुल र नर्विच भिड्दै
एजेन्सी– इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आज रातिबाट सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा लिरभपुल र नवप्रवेशी क्लब नर्विच सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेलमा लिभरपुल सुखद सुरुवात गर्ने योजनामा...
खोटाङसहित तीन जिल्लाको टेलिकमका सबै सेवा अवरुद्ध
खोटाङ– प्रदेश नं १ को खोटाङसहित तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् ।
बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध...
सरकारले दाेहाेरो चरित्र नदेखाउन लेखराज भट्टको आग्रह
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्टले एकातिर वार्ता र अर्कोतिर द मन गरेर दोहोरो चरित्र प्रस्तुत नगर्न सरकारको ध्यानाकर्षण गर्दै वार्तामा मात्रै केन्द्रीत हुन आग्रह गरेका छन् । ‘एकातिर वार्तामा ल्याउने...
पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत ६ लाख ७५ हजार घुससहित पक्राउ
काठमाडौं– पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला ६ लाख ७५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको जोरपाटीस्थित स्तुपा कलेजका विद्यार्थीहरुको समस्या समाधान गरिदिने नाममा लिँदै गरेको उक्त...

























