एनआईसी एशियाका ग्राहकलाई बुटवलको चौराहा हस्पिटलमा विशेष छुट
काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल बुटवलबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीहरुलाई चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा...
सैनिक कल्याणकारी कोषको वार्षिक खर्च पाँच अर्ब
काठमाडौं / सैनिक कल्याणकारी कोषको नगद मौज्दात ३८ अर्ब ५७ करोड ६० लाख पुगेको छ ।
कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख रहेकामा त्यसपछिको अवधिमा दुई अर्ब ८०...
प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किने
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर साउन २६ गते आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली...
काश्मिरमा सिताराम यचुरी पक्राउ
काठमाडौं / भारतीय कम्युनिष्ट पार्टी ‘मार्क्सवादी’ का महासचिव सीताराम येचुरीलाई पक्राउ गरिएको छ ।
यसभन्दा पहिले महासचिव येचुरीले जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकलाई लेखेको पत्र ट्वीट गरेका थिए । उनले पत्रमा आफू र भाकपा नेता डी.राजा...
सरकारले स्पष्टिकरण दिनुपर्छ, कानुन नै नबनाई कसरी राष्ट्रिय परिचय पत्र विवरण गरियो ?
काठमाडौं / नेपाली कांग्रेसले राष्ट्रिय परिचय पत्र वितरणको काम तत्काल स्थगित गर्न सरकारसँग माग गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय परिचय पत्र...
नक्कली कम्युनिस्टहरुको भन्डाफोर गर्दै आन्दोलन गर्ने तयारी
काठमाडौं / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी विद्यार्थी युनियन ( क्रान्तिकारी ) ले नक्कली कम्युनिस्टहरुको भन्डाफोर गर्दै आन्दोलन गर्ने तयारी गरेको छ ।
सेति महाकाली क्षेत्रीय समन्वय सिमितीले प्रेस विज्ञप्ती जारी गर्दै महान तथा गौरवशाली...
प्लास्टिकको चामल मिसाएर बेचेको आरोपमा छापा ! दुई बोरा चामल नियन्त्रणमा
वीरगञ्ज / वाणिज्य कार्यालय पर्साले प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ ।
छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने...
स्वयम्भू नजिकै लुटेरामाथि गोली प्रहार
काठमाडौं / प्रहरीले स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजिकै लुटेरामाथि गोली चलाएको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मिलन तामाङलाई गोली चलाएको हो। उनको खुट्टा मुनि गोली लागेको छ। तामाङ लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ।
उनले रामेछापको...
३ पिएचडी युवाको अगुवाईमा जापानबाट सुरु ‘रारामार्ट’ यसरी बन्दैछ ‘ग्लोवल ब्राण्ड’
जापान र नेपालमा आक्रामक सुरुवात, अमेरिकामा कम्पनी स्थापना, २०२१ सम्ममा भारतमा पनि
गरे के हुँदैन ! सफलता भाग्यमा होईन, कर्ममा हुन्छ । पिएचडी अध्ययनको लागी जापान पुगेर अध्ययनसँगै ईन्टरनेटमा आधारित व्यवसाय (ईकमर्श व्यवसाय)मा सफलताको सिँडी...
पूर्व राजा ज्ञानेन्द्रसंग भेटेको हो भने पुष्टि गर नभए क्षमा याचना गर : उपप्रधानमन्त्री...
काठमाडौं / उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको गलत समाचार छाप्ने मिडियाहरुलाई चुनौती दिएका छन् ।
पोखरेलले आफूले पूर्व राजा ज्ञानेन्द्रलाई भेट गरेको र षडयन्त्रका तानाबाना बुनेको सनसनीख़ेज़ र शतप्रतिशत गलत समाचारलाई पुष्टि...

























