यातायात विभागलाई मन्त्रीले बनाए अस्थिर

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको यातायात व्यवस्था विभाग अस्थिरताको सिकार बन्दै आइरहेको छ । विभागको महानिर्देशक तीनरचार महिनाको अन्तरालमा परिवर्तन हुन थालेपछि विभाग अस्थिर मात्रै होइन भ्रष्टाचारको दलदलमा फस्न पुगेको विभागकै कर्मचारीहरूको...

गुल्मीमा जिप दुर्घटना, १ को मृत्यु, ४ घाइते

गुल्मी– शुक्रबार साँझ गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गुल्मीदरबार गाउँपालिका गौडाकोटमा रिडीदेखि तम्घास आउँदै गरेको लु २ च ५४७५ नं को जिप दुर्घटना भएको...

वीरेन्द्र परिवारको सम्पत्ति बेवारिसे

काठमाडौं– पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार पाँच सय ६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ । ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ । काठमाडौंको चार हजार चार सय ३८...

दाङमा पत्रकार जानकी चौधरी सहभागी कार्यक्रममाथि प्रहरी हस्तक्षेप

दाङ– दाङ सन्देश अनलाइनका सम्पादक जानकी दहित चौधरी सहभागी कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश ५ स्तरिय कार्यशाला गोष्ठी कार्यक्रममा सहभागी हुन पत्रकार महासंघ दाङको कार्यालयमा पुगेकी पत्रकार चौधरीलाई प्रहरीले नियन्त्रणमा...

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार चार पत्रकारलाई

काठमाडौं- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकारहरु कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई (छापा) र शोभा श्रेष्ठ (टेलिभिजन) विधामा पुरस्कृत...

वीरगञ्जमा बम विष्फोट, ३ जना घाइते

वीरगञ्ज - वीरगञ्जमा आज सांझ बम विष्फोट हुँदा ३ जना घाइते भएका छन् । वीरगञ्ज-४ विर्ता बजारमा बम विष्फोट भएको हो । उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीद्धारा मोटरसाइकलसहित चोरलाई नियन्त्रणमा

सुर्खेत / जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी भएको मोटरसाइकलसहित चोरलाई नियन्त्रणमा लिएको छ । गत साउन २२ गते दिउसो वीरेन्द्रनगर नगर पालिकास्थित उद्योग वाणिज्य सँघ, सुर्खेतको कम्पाउण्ड अगाडि पार्किङ गरी राखेको भे ८ प...

कश्मिर मामिलामा भारत एक्लिंदै ! अमेरिका, चीन र रुस पाकिस्तानको पक्षमा

एजेन्सी / भारतले कश्मिरमा गरेको कारवाहीका कारण स्वयम् भारतीय सत्ता संकटमा पर्ने देखिएको छ । अमेरिका, चीन र रुस भारतीय कारवाहीको विरुद्धमा देखिएका छन् । अमेरिका यस्तो मुलुक हो जुन कहिले कसलाई त कहिले...

२०औं स्थापना दिवसको अवसरमा फोनिजले अन्तरक्रिया गर्ने

ललितपुर / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. ३ ले स्थापना दिवसको अवसर पारेर भोलि ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । पूर्व सभामुख अनुसारी घर्तिको प्रमुख...

बायर्नले एफसी रोटाच एगर्नलाई ०-२३ गोलले हरायो

एजेन्सी / जर्मन क्लब बायर्न म्युनिख र एफसी रोटाच एगर्नबीच बिहीबार राति खेलिएको मैत्रीपूर्ण फुटबल खेल निकै चर्चित भएको छ ।  खेलमा बायर्न म्युनिखले अर्को जर्मन क्लब रोटाच एगर्नलाई २३-० गोलको विशाल अन्तरले हराएका...

RECENT POSTS

HOT NEWS