भोजपुरमा बस दुर्घटना : १० घाइते, एकको अवस्था गम्भीर
भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ ।
आज बिहान घुम्तीमा अनियन्त्रित भई...
भारतीय कदम विरुद्ध श्रीनगरमा व्यापक प्रदर्शन
काठमाडौ, एजेन्सी भारतले जम्मु कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खारेज गरेसँगै जम्मु कश्मीर क्षेत्रमा त्यसको व्यापक विरोध भएको छ । भारतको केन्द्र सरकारले जम्मु कश्मीरमा व्यापक सुरक्षाकर्मी परिचालन गरेर संविधानको धारा ३७० खारेज गरेसँगै...
हदबन्दी बढीको जग्गा जफत गर्दै सरकार
काठमाडौं– सरकारले मुलुकभर उद्योग, प्रतिष्ठान, शिक्षण संस्थान, कम्पनी, संस्था या व्यक्तिका नाममा गैरकानुनी रुपमा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता गैरकानुनी...
नेपाली सेनाका मेजर लागूऔषधसहित पक्राउ
काठमाडौ, नेपाली सेनाका मेजर अजितप्रताप सिंह शनिबार लागूऔषधसहित पक्राउ परेका छन् । उनलाई इटहरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको...
बंगलाचुली गाउँपालिका अध्यक्षको गाडीमा आगजनी
दाङ– जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
शनिवार मध्यरातमा अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्वरको बोलेरो गाडीमा आगजनी भएको छ ।
आगलागी बाट गाडी पूर्ण...
जनसांस्कृतिक महासंघका महासचिव खेम थपलिया गिरफ्तारीको सर्वत्र बिरोध
काठमाडौं– प्रहरीले लेखक तथा पत्रकार खेम थपलियालाई शनिबार राजधानीबाट पक्राउ गरेको छ।
उनलाई बागबजारस्थित प्रगतिशील लेखक संघको कार्यालय नजिकै रहेको जलजला मासिकको कार्यालयबाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनको कार्यालयमा रहेका कम्प्युटर र कागजातसमेत लगेको छ।
नेत्रविक्रम...
त्रिशुली बस दुर्घटना : मृत्यु हुनेको संख्या आठ पुग्यो
धादिङ– बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटको त्रिशूली नदीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।
शुक्रबार बिहान ४२ यात्रु लिएर सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल...
सिंहदरबार वृतको हिरासतबाट भागे दुई थुनुवा
काठमाडौं– महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट चोरी मुद्दामा थुनामा रहेका दुई थुनुवा भागेका छन् ।
शनिबार विहान ह्याक्सो ब्लेड प्रयोग गरेर झ्यालको डन्डी काटेर थुनुवा भागेका महानगरीय प्रहरी परिसरका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए...
संघीय निजामती ऐनको पर्खाइमा प्रदेश सरकार
वीरेन्द्रनगर– संघीय निजामती ऐन निमार्णमा ढिलाइका कारण कर्मचारी अभाव कायमै रहने भएको छ । करिब छ सय भन्दा बढी कर्मचारी अभाव भएको कर्णाली प्रदेशमा संघीय निजामती ऐन नबन्दा प्रदेश लोकसेवा आयोगलाई कर्मचारी पदपूति गर्न...
रमण–पप्पुलाई कालोसूचीमा राख्न सिफारिस
काठमाडौं– सार्वजनिक खरिद अनुगमनको कार्यालयले रमण–पप्पु जेभीलाई नयाँ खरिद प्रक्रियामा रोक लगाएको छ ।
हुलाकी सडक निर्देशनालयले रमण–पप्पु जोइन्ट भेन्चर (जेभी) लाई कालोसूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद कार्यालयले सूचना जारी गर्दै तत्कालका लागि यो...






















