अब ग्लोबल आइएमई बैंकको सेवा बिहान ८ बजे देखि बेलुका ८ सम्म खुल्ला

 काठमाडौं / ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ । आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८...

स्वतन्त्र, निष्पक्ष न्याय निर्माणका लागि सबैलाई सहयोग गर्न आग्रह – प्रधानन्यायाधीश जबरा

काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतको एक्लो प्रयासले मात्र स्वतन्त्र, निष्पक्ष न्यायपालिका निर्माण नहुने हुँदा सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको तीनदिने गोष्ठीको उद्घाटन समारोहमा उहाँले स्वतन्त्र र...

सिंहदरबार घेराउ गर्ने आरक्षण बचाउ आन्दोलनका ११ जना पक्राउ

काठमाडौं / सिंहदरबार घेराउ गर्ने आरक्षण बचाउ आन्दोलन गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका सहभागी ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले आइतबार...

अशोक लेलैण्ड र रिलायन्स फाइनान्सबीच सम्झौता

काठमाडौं / आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट...

नागरिकता लिने दुई तिब्बती युवतीसहित ८‍ पक्राउ

पोखरा / झुठो विवरण पेस गरी नागरिकता लिने दुई तिब्बती शरणार्थीलाई नागरिकता दिलाउन सहयोग गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। तिब्बतीलाई छोरी बनाइ जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश गरेको झुठो विवरणमा सनाखत गर्ने पोखरा–१८...

सर्वोच्चमा हेमन्तप्रकाश ओली ‘सुदर्शन’को बयान -‘क्रान्तिले कानुन बनाउँछ, तर कानुनले क्रान्ति गर्दैन’

 काठमाडौं /  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले कानुनले क्रान्ति नगर्ने बरु क्रान्तिले कानुन बनाउने जनाएका छन् । सुदर्शनले बुधबार सर्वोच्‍च अदालतमा बयान दिँदै कार्ल मार्क्सको भनाई सापट लिएर...

‘नेपाली फेस्टिबल २०१९ गुम्बा जापान’ आयोजना हुने

टोकियो / नेपाली साझा समाज जापानको आयोजना तथा गुम्बाकेनको ओइजुमि माची (ओइजुमि नगर कार्यालय)को सहआयोजनामा आगामी सेप्टेम्बर २८ र २९ तारिख २ दिने 'नेपाली फेस्टिबल २०१९, गुम्बा जापान' आयोजना हुने भएको छ। नेपाली कला संस्कृतिको...

सरकारी गाडीमा आगजनीको क्रम बढ्दै

-नारद कोहार कपिलवस्तु / मायादेवी गाँउपालिकाको नयां स्कार्पियो गाडीमा गए राती आगजनी भएको छ । राती करीब १०:३० बजेको समयमा अपरिचित व्यक्तिबाट गाडीमा आगजनी गरी गाडी पूर्ण रुपमा क्षति गरिएको छ । गाउंपालिकाको कामकाज सकेर सदरमुकाम...

नेपाली सेनाका मेजर सिंह लागूऔषध कारोबारी

काठमाडौं– नेपाली सेनाका मेजर अजित प्रताप सिंह लागूऔषध कारोबारी भएको खुलेको प्रहरीले जनाएको छ । सेनाको पूर्वी पृतना हेडक्वार्टरमा कार्यरत मेजर सिंहलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले शनिबार...

घाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चलमलाएपछि…

चितवन– देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चलमलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम...

RECENT POSTS

HOT NEWS