अष्ट्रेलियाली विद्यार्थी उत्तर कोरियामा पक्राउ
एजेन्सी / अष्ट्रेलियाली विद्यार्थी उत्तर कोरियामा पक्राउ परेको भन्ने रिपोर्ट सार्वजनिक भएपछि अष्ट्रेलियाले यसबारे तत्काल स्पष्टिकरणको माग गरेको छ । अष्ट्रेलियाली तथा दक्षिण कोरियाली मिडियाले पक्राउ पर्ने विद्यार्थी २९ वर्षीय एलेक सिग्ले भएको जानकारी दिएको...
मेलम्ची खानेपानीः तीन दिनभित्र रकम दाबी गर्न आग्रह
काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ । बुधबार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम दाबी...
सर्वसाधारणको लाखौँ ठग्ने महोत्तरीबाट पक्राउ
महोत्तरी– आम सर्वसाधारणलाई झुटो परिचय दिँदै लाखौँ ठगी गर्ने एक जना महोत्तरीमा पक्राउ परेका छन् । आफूलाई राजश्री सेभिङ एण्ड को–अपरेटिभ सोसाइटी संस्थाको जनकपुर शाखा प्रबन्धक भएको बताउँदै लाखौँ रकम ठगी गर्ने ४४ वर्षीय...
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले ८६ जनालाई बोलायो (सूचिसहित)
काठमाडौँ– बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप ३ जनालाई बयानका लागि बोलाएको छ ।
अख्तियारले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिनभित्र बयानका लागि उपस्थित...
दुश्कर्मका दोषी बाबा राम रहीमका बारे जेल मन्त्रीको बयान: पुरा भारत चकित
काठमाडौ– बाबा राम रहीमको दुश्कर्म सबैलाई थाहा छ । हज्जारौलाई दुश्कर्म गरेको र धेरैको ज्यान लिएको आशंका तथा केहीमा प्रमाणित गर्दै अदालतले दोषी ठहर गरेको थियो । तर अहिले आएर उनै बाबालाई अभिषेक छिटा...
पोखरा महानगरको गेटमा कांग्रेसनिकट जनप्रतिनिधिको ताला
काठमाडौं– पोखरा महानगरपालिकाको गेटमा कांग्रेसनिकट जनप्रतिनिधिहरुले ताला लगाएका छन् । महानगरको पाँचौं नगरसभामा प्रस्तुत वार्षिक वजेट विवरण र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै उनीहरुले महानगरको गेटमा ताला लगाएका हुन् ।
नगरसभाको चौथो...
कृति भट्टराई विवाह बन्धनमा बाँधिइन्
काठमाडौं – अभिनेत्री कृति भट्टराई बिवाह बन्धनमा बाधिएकी छन् । उनले रोहित पौडेलसँग बुधबार बिवाह गरेकी हुन् ।
‘विश्वास’, ‘उपहार’, ‘उनको सम्झनामा’ लगायतका पुग नपुग आधा दर्जन फिल्म अभिनय गरेकी भट्टराइले रोहितसँग केही समय देखिको...
एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक
काठमाडौं– एसईई परीक्षाको नतिजा बिहीबार प्रकाशित हुने भएको छ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ ।
बैठकको निर्णय पछि लगत्तै परीक्षाको नतिजा सार्वजनिक हुनेछ ।
नतिजा अघिल्लो वर्षको तुलनामा यस पटक केही...
साउनदेखि मजदुरलाई पनि प्यान अनिवार्य
काठमाडौं- सरकारले १ साउनदेखि कर्मचारीको तलब भत्ता वितरणमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि निजी क्षेत्र रुष्ट बनेको छ।
प्यान अनिवार्य गर्दा आफूहरुको लागत बढ्ने नभई झन्झट बढेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको छ।
कर्मचारीका लागि...
त्रिविको ‘गोल्ड मेडल’ डेढ लाखमा बिक्री
काठमाडौं- त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ । मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । परीक्षामा फेल भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीलाई आर्थिक...

























