अमेरिकाको दबाब र अपमानसामु इरान नझुक्ने : सर्वोच्च नेता अयातुल्लाह

एजेन्सी / अमेरिकाको दबाब र अपमान आफ्नो देशले नसहने र त्यसको अगाडि नझुक्ने इरानी सर्वोच्च नेता अयातुल्लाह अली खोमेनीले बुधबार जनाएका छन् । अमेरिकाले हालै खोमेनी र उनका सहयोगीमाथि नयाँखाले प्रतिबन्ध लगाएको छ । तेहरानमा...

बैंकहरुलाई मर्जरमा जान राष्ट्र बैंकको निर्देशन

काठमाडौं– नेपाल राष्ट्र बैकले बैंक तथा वित्तीय संघ सस्थालाई मर्जरमा जान दबाब दिएको छ । बिहीबार सबै बैंक तथा वित्तीय संघ सस्थाका संचाकल समिति अध्यक्ष तथा कार्यकारी निर्देशक(सिईओ) लाई छलफलमा डाक्दै राष्ट्र बैंकले बैंक तथा...

रुनीले ६० यार्ड टाढाबाट आकर्षक गोल गरे

एजेन्सी / अमेरिकाको मेजर सकर लिग (एमएलएस) मा खेलिरहेका वायन रुनीले आकर्षक गोल गरेका छन्। रुनीकै निर्णायक गोल मद्दतमा डीसी युनाइटेडले बिहीवार बिहान भएको खेलमा ओर्नाल्डोलाई १—० गोलले पराजित गरेको छ। एलेक्स चिलवबिजमा भएको खेलमा रुनीले...

सिँचाइ डिभिजनका प्रमुख र इन्जिनीयर २ लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं– जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख अजितकुमार श्रीवास्तवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चजनपुर कार्यालयले उनलाई २ लाख रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको हो । उनीसँगै त्यही...

चीनले भारतलाई चेतावनी दियो

एजेन्सी / चीनले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिप्रति गम्भीर चासो व्यक्त गरेको छ । क्षेत्रीय राजनीतिमा चीनको प्रभावलाई रोक्न अमेरिकाले इन्डो प्यासिफिक रणनीति चालिरहेको भन्दै चीनले चासो व्यक्त गर्दै क्षेत्रीय शक्तिहरुलाई चेतावनी समेत दिएको छ...

सांसद प्रेम सुवालको माग: गुठी संस्थान खारेज गरौँ

काठमाडौं– सांसदहरुले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका हुन् । आज संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि...

घोराहीमा कपडाका झोला प्रवर्द्धन गर्न तालिम सञ्चालन

तुलसीपुर / घोराही उपमहानगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलाई निरुत्साहित गरी कपडाका झोला प्रवर्द्धन गर्न तालिम सञ्चालन गरेको छ । नारी सीप विकास संस्थामार्फत उपमहानगरले कपडाका झोला बनाउने र बजारमा पुर्‍याउने उद्देश्यले सो तालीम आयोजना गरेको...

महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकालाई

काठमाडौं/ पहिलो संस्करणको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले जितेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको फाइनल खेलमा विराटनगरले बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले पराजित...

पूर्वमुख्यसचिव मल्लको निधन

काठमाडौं– पूर्वमुख्यसचिव बलरामसिंह मल्लको आज निधन भएको छ । मिर्गौलाको क्यान्सरबाट पीडित भएका उनको ७८ वर्षको उमेरमा आज बिहान ३ः१५ बजे मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको उनका भाइ राजुमानसिंह मल्लले जानकारी दिए । ललितपुरको भ्याली...

छोरीलाई डिग्रीसम्म निःशुल्क शिक्षा

पाल्पा / रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्नातकोत्तर तह तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ ।पाँचौँ नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६/७ देखि जन्म हुने सबै छोरीलाई स्नातकोत्तर तहसम्म...

RECENT POSTS

HOT NEWS