चिनियाँसँग नक्कली विवाह गराई नेपाली महिलाको बिक्री
काठमाडौं । एक जना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई पाँच लाख रुपैयाँमा बिक्री गरेको पाइएको छ।
प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेले...
दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण
सुनसरी। सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवार आगलागीपीडितलाई राहत वितरण गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालयका सचिव दिनेश भट्टराई समेतको उपस्थितीमा एक कार्यक्रमकाबिच आगलागी पीडित परिवारको घरमै...
दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधकाबिच राष्ट्रिय सभाबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त...
बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान
ढाका । चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
गत आर्थिक वर्षको वृद्धिदर ५.७८ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि सामान्य हो भने अन्तर्राष्ट्रिय मुद्रा कोषको...
‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित
सिन्धुपाल्चोक । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।
अभियानअन्तर्गत सुरुमा गाउँपालिकाका हरेक वडाबाट महिला स्वयंसेविकामार्फत महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिइने स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण साहले जनाए...
थलीमा मृत अवस्थामा भेटिएका बुबाको छोरा घाइते
काठमाडौं । कागेश्वरी मनोहराको थलीमा मृत अवस्थामा भेटिएका पुरूषको छोरा घाइते अवस्थामा भेटिएका छन् ।
भक्तपुर नगरपालिका-७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी मंगलबार बिहान मृत अवस्थामा भेटिएका थिए ।
उनका छोरालाई फर्पिङमा घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी...
बजारमा सुनकाे मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य आज तोलामा एक हजार दुई सयले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि...
आज नरसिंह जयन्ती पर्व मनाइदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको चतुर्दशी तिथिका दिन नरसिंह जयन्ती पर्व मनाइन्छ। आजको दिन नरसिंह भगवानको पूजा गरिन्छ । नरसिंहलाई भक्तहरूको रक्षा गर्ने र अधर्मको विनाश गर्ने देवता मानिन्छ। नरसिंह जयन्तीले हामीलाई...
बचतकर्ताले घेराउ गरे मञ्जुश्री बहुउद्देश्यीय सहकारीको शाखा कार्यालय घेराउ
बुटवल। वचत रकम फिर्ता माग्दा नपाएपछि बचतकर्ताले मञ्जुश्री बहुउद्देश्यीय सहकारीको बुटवलस्थित शाखा कार्यालय घेराउ गरेका छन् । सहकारीले आइतबार तरलता अभावका कारण संस्थाको बुटवल शाखा काउन्टर सेवा बन्द गरेको सूचना जारी गरेको थियो । त्यसअघि...
धुम्रपानबाट लाओसमा वार्षिक छ हजार सात सय मानिसको मृत्यु हुने
काठमाडौं । धुम्रपानसम्बन्धी रोगले लाओसमा वार्षिक छ हजार सात सय मानिसको मृत्यु हुने गरेको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
‘लाओसमा हरेक दिन लगभग १८ जना व्यक्ति धुम्रपानसम्बन्धी रोगबाट मर्छन्, जुन एक वर्षमा छ हजार सात सय बराबर हो...
























