सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ

काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेको ठहर गरेको छ। गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणबारे निरन्तर समाचार पक्राशित गरेकै कारण सिरोहियालाई पक्राउ गरिएको महासंघको ठहर छ। ‘सरकारका...

 वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी...

जनकपुरमा सिरोहिया पक्राउविरुद्ध प्रदर्शन

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । जनकपुर नागरिक समाजको ब्यानरमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन...

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी...

सिरोहिया पक्राउ विरुद्ध सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् । आज प्रकाशन हुने सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो...

आजदेखि जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञ संवाद सुरु

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा आजदेखि पर्वत, जनता र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञ संवाद कार्यक्रम सुरु हुँदैछ । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको प्रभावको बारेमा मुद्दा उठाउनको लागि काठमाडौंमा ‘हिमाल, जनता र जलवायुमा अन्तर्राष्ट्रिय विज्ञ संवाद’ दुई...

पशुपतिमा चढाइएको भेटी चोरी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,...

मेरिल्याण्डमा २५६८औ बुद्ध जयन्ती मनाइने

काठमाडाैं । अमेरिकाको मेरिल्याण्ड राज्यको जर्मनटाउन (शहर)स्थित पशुपति बुद्ध मन्दिरमा २५६८ औ बुद्ध जयन्ती मनाइने भएको छ । नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसिसि )को प्राङ्गण तथा परिसरमा आगामी मे २३ का दिन २५६८औ...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं  । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार बजार २३.९४ अंकले बढेर २११५ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको आज ३१७ कम्पनीको १ करोड ३२ लाख ४१ हजार...

प्रजातन्त्र सेनानी प्रेमबहादुर कंसाकारको १ सय ७ औँ जन्मोउत्सव मनाइयाे

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा प्रजातन्त्र सेनानी एवम् भाषा निभाः प्रेमबहादुरको कंसाकारको १ सय ७ औँ जन्मोउत्सव जेष्ठ ५ गते शनिबार मनाएको छ । नेपालमा प्रजातन्त्रको पुर्नबहालीमा अतुलनीय योगदानका साथै भाषा, साहित्य, संस्कृति सम्पदाको संरक्षण...

RECENT POSTS

HOT NEWS