सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलकाे सगरमाथा सफल आरोहण
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलो पटक सङ्गठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको...
अमेरिका जान लागेका सन्दीपलाई भिसा दिएन
काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका हुन् ।...
शेयर बजारमा सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारको उत्साह निरन्तर कायमै रहेको छ। मंगलबार २३.९४ अंकले बढेको शेयर बजार परिसूचक नेप्से बुधबार १५.५४ अंकले बढेर २१३१.४९ विन्दुमा उक्लिएको छ।
आज कारोबार रकम पनि बढेको छ। एक करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर...
नेपाल लाइफ इन्स्योरेन्सको सातौं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं बार्षिक सााधारण सभा आज सम्पन्न भएको छ ।
उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको...
छाेटाैं पटक युरो कप खेल्दै रोनाल्डो
लिसबन । युरो २०२४ का लागि पोर्चुगलको टोलीमा समावेश भएसँगै क्रिस्टियानो रोनाल्डोले ११ औँ मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन् ।
३९ वर्षीय अल–नासरका फरवार्ड अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् । उनले...
सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् ।
मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१...
पुतलीबजारमा महिला क्रिकेट प्रशिक्षण कार्यक्रम
स्याङ्जा । खेल्छ गण्डकी कार्यक्रम अन्तर्गत स्याङ्जाको पुतलीबजारमा महिला क्रिकेट प्रशिक्षण कार्यक्रम गरिएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको व्यवस्थापनमा १० दिने प्रशिक्षण गरिएको हो । गण्डकीमा महिला खेलाडीको प्रभाव...
काभ्रेमा दम्पतीको हत्या
काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले...
सिरोहियालाई पक्राउ गरिएकोमा सम्पादकहरुले जनाए आपत्ति
काठमाडौं । कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएकोमा प्रमुख सन्चारमाध्यमका सम्पादकहरुले आपत्ति जनाएका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुधबार एक पत्र लेख्दै राज्यले सृजना गरेको त्राससँग कुनै सम्झौता नगर्ने चेतावनीसमेत दिएका छन्...
नेपालकाे किकर्स एकेडेमीले भीआर बैंक कपमा यू–१४ को उपाधि जित्याे
काठमाडौं । नेपालको काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा आयोजित चर्चित युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फको उपाधि जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम गर्दै किकर्सको यू–१४ टोली...
























