जहाजले ठक्कर दिँदा  कर्मचारी घाइते

मुगु । मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक  कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन्...

ताल्चा विमानस्थलमा जहाजमा ठोक्किएर एक जना घाइते

काठमाडौं । मुगुको ताल्चा विमानस्थलमा जहाजमा ठोक्किएर एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख वीरेन्द्र थापाका अनुसार ताल्चा विमानस्थल स्टेसन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । सीता एयरको जहाजमा ठोक्किएर...

आज सुनचाँदीको मूल्य घट्याे

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा...

भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द

पर्सा । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन्। विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो। वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान...

लाइसेन्स प्रकरणमा मुछिएका दुई कर्मचारी छुटे

काठमाडौं । लाइसेन्स प्रकरणमा मुछिएका दुई जना कर्मचारी धरौटीमा छुटेका छन् । उनीहरुलाई हिरासतमा रहेका शशाङ्क बस्याललाई लाइसेन्स बनाइदिएको आरोपमा पक्राउ गरिएको थियो । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार अख्तियारमा कार्यरत सूचना प्रविधि अधिकृत...

बुद्ध जन्मभूमिलाई विश्वशान्तिको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील

लुम्बिनी  । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शनबाट प्ररिचत भएर बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको जनाउनु भएको छ । बिहीबार परेको २५६८औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनी...

कांग्रेसद्वारा गण्डकी प्रदेश सभाको बैठक बहिष्कार

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने जनाएको छ । सभामुख कृष्ण धितालले शुक्रबार बजेटका सिद्धान्त र प्राथमिकता टेबुल गर्ने कार्यसूचीसहित बैठक बोलाएपछि कांग्रेसले सर्वोच्च अदालतमा रहेको मुद्धा किनारा नलागेसम्म बैठक बहिष्कार...

नेपाली नाटक ‘गुलाफ’ नर्वेको राजधानी ओस्लोमा मञ्चन हुने

काठमाडौं । नाटक ‘गुलाफ’ नर्वेको राजधानी ओस्लोमा मञ्चन हुने भएको छ । अंग्रेजीमा ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ नाम दिइएको नाटक ओस्लोको थिएटर मनुमा आज बिहीबारदेखि तीन दिन नियमित मञ्चन हुन लागेको...

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् । । विधानतः ४६ सदस्यीय हुने कार्यसम्पादन समिति...

आज सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले...

RECENT POSTS

HOT NEWS