कार्की क्षेत्रीहरुको ठाउ“ ठाउमा कुल पुजा र देवाली

कठमाडाैं । वैशाखे पुर्णिमा अर्थात उभौली पुर्णिमाका अवसरमा क्षेत्री जातीमा पर्ने मुडुला कार्कीहरुको देशका विभिन्न स्थानहरुमा सामुहिक कुलपुजा र देवाली सम्पन्न भएका छन् । ललितपुर जिल्लाको बज्रबाराही मन्दिर चापागाउमा आयोजित मुडुला कार्की कुलायन व्यवस्था समिति...

एसीसी महिला एसिया कप २०२४ का लागि २८ सदस्यीय टोलीको घोषणा

काठमाडौं । एसीसी महिला एसिया कप २०२४ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपालले इन्दु बर्माको कप्तानीमा २८ जनाको प्रारम्भिक टिम सार्वजनिक गरेको हो । प्रतियोगिता १९ जुलाईबाट...

देशका पहाडी भू–भागमा हावाहुरी सहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव परिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा देखिएको यी प्रभावका कारण देशका विभिन्न...

भास्कर आईकेयर र प्रभु बैंकबीचविशेष छुट सम्झौता

काठमाडौं । भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रालि र प्रभु बैंकबीचविशेष छुट सम्झौता भएको छ। प्रभु बैंक लिमिटेडका ग्राहकतथाकर्मचारीहरुलाई बिराटनगर – ७,मोरङ्गस्थित भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रालि (बीईजीसीएल)ले अन्तरङ्ग तथाबहिरङ्ग सेवामाओपिडि सर्जरी, शल्यक्रिया, पावरचस्मा, औषधीखर्च...

पत्रकार गीता अधिकारी पुरस्कृत

काठमाडाैं । पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उहाँलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर बिहीबार एक विशेष समारोहबीच नगद राशीसहित ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र...

टेलिकमका आवश्यकतालाई मध्यनजर इन्टरनेट सुविधा उपलब्ध

काठमाडाैं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डाटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराइरहेको छ । इन्टरनेट सुविधाका लागि समय समयमा विभिन्न प्रविधि भित्रिने र परिमार्जन हुने क्रम जारी रहेको...

चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार ट्रेलर सार्वजनिक भएको हो । चलचत्रिमा राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ । ट्रेलर सार्वजनिक भएपछि रंगपत्रकारहरुसँग कुरा गर्दै अभिनेता...

पशुपतिमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं  । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका एक कर्मचारीको घरबाट प्रहरीले छ लाख रुपियाँ बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशवराज थेबेका अनुसार कोषका...

ठक्कर दिएर फरार चालक टिपरसहित पक्राउ

काठमाडौं । ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा मोटरसाइकल चालकलाई ठक्कर दिएर फरार भएका चालक टिपरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा ३ ख ६६२१ नम्बरको टिपरका चालक गोदावरी नगरपालिका–६ का २६ वर्षीय छेइसाङ तामाङ छन् ।...

नेपालको संस्कृतिमा बौद्ध धर्मको अतूलनीय योगदान

काठमाडौं ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट भइ मुलुकको समृद्धि र विकासमा दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । गौतमबुद्ध जयन्तीको अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण...

RECENT POSTS

HOT NEWS