सिरोहियालाई पुनः तीन दिनको म्याद थप
वीरगन्ज । जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप गरेको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको तर्फबाट शुक्रबार ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए । सिरोहिया पक्षका...
सगरमाथा चढ्ने क्रममा पाँच जनाले ज्यान गुमाए
काठमाडौं । यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म पाँच जनाले ज्यान गुमाएका छन्।
यस्तै तीन जना बेपत्ता रहेका छन्। ज्यान गुमाएका र हराएका आठ जनामध्ये तीन जना नेपाली र पाँच जना विदेशी नागरिक रहेका पर्यटन...
रुसी सेनामा भर्ती भएकाहरुका आफन्तले दिए धर्ना
काठमाडौं । रुसी सेनामा भर्ती भएकाहरुका आफन्तले कन्सुलर सेवा विभाग पुगेर धर्ना दिएका छन्।
उनीहरुले विभागका महानिर्देशक प्रकाशमणि पौडेलको कार्यकक्षमा पुगेर धर्ना दिएका हुन्। विभाग पुगेका उनीहरुलाई प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेको छ।
उनीहरुले परराष्ट्रमन्त्री नारायणकाजी...
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ गंगा जमुना गाउँपालिका-६ घर भएकी ३२ वर्षीया सरस्वती गुरूङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका गुरुङ समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी...
म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
काठमाडौं । कलाकार बिराज बास्कोटाको बेजोड अभिनय समेटिएको म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक गरिएको छ । काठमाडौँको मध्यबानेश्वरस्थित घराना लन्ज एण्ड बारमा एक पत्रकार सम्मेलन आयोजना गरी उक्त म्युजिकल पोइट्री सार्वजानिक गरिएको हो ।...
नेपाल–भारत आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न
काठमाडौं । नेपाल–भारत आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न भएको छ।
पर्साको वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघ एवं पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको संयुक्त आयोजना र वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासको सहकार्यमा सम्मेलन सम्पन्न भएको हो।
भारतीय...
‘केपी१’ र ‘केपी२’ ओमिक्रोनको नयाँ सब-भेरियन्ट, सतर्कता अपनाउनुपर्न अनुराेध
काठमाडौं । नेपालमा भेटिएको ‘केपी १’ र ‘केपी२’ ओमिक्रोनको नयाँ सब-भेरियन्ट रहेको पुष्टि भएको छ । यहाँ पुनः कोभिड-१९ को नयाँ भेरियन्ट देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै जिनोम...
नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्कृष्ट नतिजा निकाले
काठमाडौं । त्रिभुवन विश्व विद्यालयअन्तर्गत चिकित्सा शिक्षा तथा नर्सिङ शिक्षातर्फ नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्कृष्ट नतिजा निकालेको छ।
प्रतिष्ठानको १२औँ स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा महाविद्यालयले प्रस्तुत गरेको विवरणमा चिकित्सा शिक्षासहितको विभिन्न विद्यामा सैनिक...
क्यान्सरको पहिचान गर्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न भिआइए (एसिड राखेर भाइरसको कोषिका...
सगरमाथा आरोहणका क्रममा केन्याली नागरिक मृत फेला, शेर्पा गाइड बेपत्ता
काठमाडौं । सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत अवस्थामा भेटिएका छन् ।
पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका छन् । साथै उनी सँगै गएका नेपाली शेर्पा ड्वाङ शेर्पा...

























