आज सुनको भाउ स्थिर

काठमाडौं । आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।...

प्रतिकूल मौसमका कारण उडान प्रभावित

काठमाडौं । काठमाडौंमा प्रतिकूल मौसमका कारण आन्तरिक तथा वाह्य उडान प्रभावित बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको छ । अहिले नेपाली आकासमा स्काईअप...

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गर्ने

काठमाडौं । आफूहरुको माग सुनुवाई नभएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आइतबार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गर्ने भएको छ । ३ दिनदेखि माइतीघरमा शान्तिपूर्ण धर्ना बसिरहेको तर, सरकारले...

पीएसजीले फ्रेन्च कपको उपाधि जित्याे

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ । गएराति भएको फाइएनलमा लियोनलाई २-१ ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो । पीएसजीले १५ औं पटक फ्रेन्च कप जितेको हो ।...

सगरमाथा आरोहण गरेर पत्रकार पूर्णिमा श्रेष्ठले राखिन् विश्व किर्तिमान

काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी छन् । वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले शनिबार बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला...

कतिकाे घातक छ ओमिक्रोन’ को नयाँ सब–भेरियन्ट केपी ?

एजेन्सी ।  नेपालमा कोरोनाभाइरसको नयाँ संस्करण आएको छ  । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोनाभाइरसको भेरियन्ट ‘ओमिक्रोन’ को नयाँ सब–भेरियन्ट ‘केपी–१’, ‘केपी–२’, ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको हो । परीक्षण अनुसार ४० जनाको नमुना परीक्षण...

आंशिक प्रभावका कारण मौसममा फेरबदल हुँदै

काठमाडौं । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा फेरबदल हुँदै आइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु तथा न्यून चापीय...

स्वास्थ्य तर्फका कर्मचारीको एक अर्बभन्दा बढी तलबभत्ता दिन बाँकी

काठमाडौं । स्थानीय तहमा कार्यरत स्वास्थ्य तर्फका कर्मचारीको एक अर्बभन्दा बढी तलबभत्ता दिन बाँकी रहेको पाइएको छ। १८२ स्थानीय तहमा एक अर्ब ५ करोड ५६ लाख ३ हजार रकम दिन बाँकी रहेको भन्दै स्वास्थ्य मन्त्रालयले अर्थ...

भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता

काठमाडौं ।  माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि...

मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन छुट्टै कानुनको आवश्यक

काठमाडौं‍ । मनोरञ्जन क्षेत्र (दोहरी साँझ, डान्सबार , मसाज, क्याबिन र खाजाघर)लाई व्यवस्थापन र मर्यादित बनाउन छुट्टै कानुनको  आवश्यकता रहेको सरोकारवालाले बताएका छन्। महिलाको निम्ति महिला मञ्च नेपालको आयोजनामा गोदावरीमा भएको ४ दिने कार्यशालामा सहभागीहरूले कानुन...

RECENT POSTS

HOT NEWS