संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादोन्मुख सामाजिक आर्थिक रूपान्तरण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको प्रस्तुत नीति तथा कार्यक्रमले देशमा संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादोन्मुख सामाजिक आर्थिक रूपान्तरणका लागि सुशासन, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा...
अन्तर-कोरियाली सीमामा निगरानी गतिविधि बढाएको आरोप
काठमाडौं । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले अन्तर-कोरियाली सीमामा निगरानी गतिविधि बढाएको आरोप लगाएको छ ।
यससँगै उत्तर कोरियाले देशको सार्वभौमसत्ता र सुरक्षाको उल्लङ्घन भएको खण्डमा पक्कै पनि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ...
सञ्चारमाध्यमले गलत कुरालाई गलत भन्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारलाई पत्रकारले आलोचना र खबरदारी गर्नुपर्ने जनाउनुभएको छ। प्रेस सेन्टर नेपाल मकवानपुरको आयोजनामा आइतबार हेटौँडामा कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
आज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। यो सातामा कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव ३४ को बिन्दुमा कायम...
सिरोहिया पक्राउ परेको घटनामा प्रतिक्रिया दिएपछि विवादमा फसेका मह जाेडी
काठमाडौं । वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा प्रतिक्रिया दिएपछि विवादमा फसेका छन् । कहिलै विवादमा नपरेका यी बरिष्ठ कलाकारहरुलाईपनि अहिले सामाजिक...
सिक्किमका कवि सुकिता राईले रियालिटी शो ‘द पोइट आइडल सिजन- २ जित्याे
काठमाडौं । कविताको टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल सिजन- २ को विजेता सिक्किमका कवि सिमियोन सुकिता राई बनेका छन् । उनले पुरस्कार बापत् नगद दश लाख पाउने भएका छन् । साथै, उनले एक...
सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति आवश्यक : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति आवश्यक रहेको जनाएका छन् । आइतबार प्रतिनिधि सभामा सुरुमै सभामुख देवराज घिमिरेसँग समय लिएर उनले यस्तो जनाएका हुन्...
न्यायपालिका, संवैधानिक आयोगको नेतृत्व निर्वाचनबाट छनौट गर्नुपर्छ : सांसद सुवाल
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले न्यायपालिका, संवैधानिक आयोग, सेना र प्रहरीको नेतृत्व सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई छनौट गर्नुपर्ने जनाएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन राख्दै...
चोटका कारण अञ्जन विष्टले विश्वकप छनोटका बाँकी खेल गुमाउने
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य स्ट्राइकर अञ्जन विष्टले चोटको कारण विश्वकप २०२६ छनोटका बाँकी दुई खेल गुमाउने भएका छन्।
बायाँ खुट्टामा लागेको चोट बल्झिएपछि उनलेयुनाइटेड अरब इमिरेट्स (यूएई) र यमनविरुद्ध हुने खेल गुमाउने निश्चित...
महिनावारीलाई मर्यादित बनाउन स्थानीय सरकारले काम गर्नुपर्नेमा जोड
काठमाडौं । सरोकारवालाले महिलाको महिनावारीलाई स्वच्छ र मर्यादित बनाउन स्थानीय सरकारले पनि काम गर्नुपर्नेमा जोड दिएका छन्।
१० औँ महिनावारी स्वच्छता दिवसको सन्दर्भमा शनिबार राष्ट्रिय महिनावारी सञ्जालले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनीहरूले स्थानीय तहमा अभियान...

























