दाङ- रुकुममा टेलिफोन सेवा अवरुद्ध

काठमाडौं । प्राविधिक समस्याका कारण दाङदेखि रुकुमसम्मका जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यालय भैरहवाका निर्देशक अनन्त प्रकाश मल्लिकले दाङको लमहीदेखि घोराहीतर्फ जाने बाटोमा प्राविधिक समस्या देखिएको र...

१ हजार ५ सय जनामा एचआईभी एड्स सङ्क्रमित

काठमाडौं । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स सङ्क्रमित रहेको पाइएको छ। अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक...

विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६...

भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा

काठमाडौं । नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ । यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको...

पहेँलो धातुको मूल्य बढ्याे

काठमाडौं ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । आइतबार प्रतितोला रु एक लाख ३६ हजार नौ सयमा...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड...

बूढानीलकण्ठका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय सुनाएको छ । अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यसलाई अदालतको अवहेलना...

निलम्बित न्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर

काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरीलाई जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो। उनी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन्। यसअघि सर्वोच्च अदालतका...

स्वास्थ्य सेवा विभागकाे सेमिनारमा मात्र ५० करोडभन्दा बढी रकम खर्च

काठमाडौं । स्वास्थ्य सेवा विभागले एक वर्षमा तालिम, गोष्ठी र सेमिनारमा मात्र ५० करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभागले तालिम, गोष्ठी र सेमिनारका नाममा ४ सय कार्यक्रममा ५०...

नेपाल शिक्षक महासंघकाे बुद्धभुमी नगरसमिति गठन

कपिलवस्तु । नेपाल शिक्षक महासंघकाे बुद्धभुमी नगरपालिका नगरशिक्षक समिति गठन गरिएकाे छ । बुद्ध जयन्तीकाे अवसर पारेर नेपाल शिक्षक महासंघ बुद्धभुमी नगरपालिकाले आयाेजना गरेकाे दाेस्राे अधिवेसनमा शिक्षक माेहन प्रसाद गाैतमकाे संयाेजकत्वमा २५ सदस्यीय नयां कार्यसमिति...

RECENT POSTS

HOT NEWS