हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु
काठमाडौं । हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ ।
आइतबार भएको हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।
राष्ट्रपति...
मौद्रिक नीति संशोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई घरजग्गामा लगानी सहज हुने गरी मौद्रिक नीति संशोधन गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा मार्फत केन्द्रीय बैंकले घर जग्गा खरिद प्रयोजनको लागि...
हेरोइनसहित दुई युवा पक्राउ
काठमाडौं । खैरो हेरोइनसहित प्रहरीले सिन्धुलीबाट दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको तिनपाटन घर भएका २६ वर्षीय विनोद परियार र गोलन्जोर घर भएका २२ वर्षीय रबिन मैनाली छन् ।
आरोपीहरुको साथबाट...
आज भारी वर्षा हुने सम्भावना
काठमाडौं । आज कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना...
केपी ओलीलाई गिरीबन्धुको चिया भन्दै खुवाए
झापा । झापाको बिर्तामोडमा नेपाल विद्यार्थी संघ झापा र नेपाल तरुण दलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धुको चिया भन्दै उनको तस्बिरमा चिया खुवाएका छन्।
आइतबार झापाको बिर्तामोडमा बिरोध कार्यक्रम गर्दै नेपाली कांग्रेसका दुईवटा...
कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन : नेपाल भेटेरिनरी एशोसिएशन
काठमाडौं । बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ ।
एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले संयुक्त...
नेप्से परिसूचकमा उच्च अंकको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव...
अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ: मन्त्री चौधरी
सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने गरी तयारी गरेको जनाउनुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्रम तर्जुमा...
सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
कैलाली । गोदावरी नगरपालिका-१ अत्तरिया चोकमा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।
विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना.८ ख ४३०१ नम्बरको ट्रकमा से.७ प १८९६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा भएको...
प्रहरी जवानको हत्यामा संलग्न सात जना पक्राउ
काठमाडौं । टोखा नगरपालिका-१० गोंगबु बस्ने खोटाङ मजुवागढि नगरपालिका-१ घर भई नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंको बालाजु,...

























