किन स्थगित भयो नेकपा सचिवालय बैठक ?
काठमाडौं / आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। पार्टी एकताले अझै पूर्णता नपाइसकेको सन्दर्भमा सरकारको नेतृत्व दुबै अध्यक्षले आलोपालो गर्ने सहमति भएको भनेर पुष्पकमल दाहालले गतसाता खुलासा गरेपछि उत्पन्न...
कर्मचारी भर्ना रोक्ने लोकसेवा आयोगको संकेत
काठमाडौँ– स्थानीय तहका लागि निकालेको कर्मचारीको भर्ना विज्ञापन कानून सम्मत भएको लोकसेवा आयोगले दाबी गरेको छ ।
संघीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले आयोगले निकालेको...
डेनमार्कको निर्वाचन पर्यवेक्षणका लागि उपसभापति निधि प्रस्थान
काठमाडौं / नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि यहि जुन ५ मा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि आज डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गर्नु भएको छ।
डेनिस इन्स्टिच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी) को निम्तोमा उपसभापति निधि...
गलबन्दीमा हिट भएकी अन्जलीको अर्को भिडियोमा देखियो बोल्ड अवतार (भिडियो)
गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत 'अलि अलि काली अलि अलि गोरी' सार्वजनिक भएको छ। इशा कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत MB Creation को युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ...
प्रदेश नं ३ का मुख्यमन्त्री एक हप्तासम्म अस्पताल भर्ना, प्रदेश समन्वय परिषद्को बैठक प्रभावित...
हेटौँडा / प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।
मुख्यमन्त्री पौडेल मुटुको...
नवलपरासीमा हुरी, बालिकाको मृत्यु, ८० घरमा क्षति
नवलपरासी- आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ।
आइतबार साँझ आएको हावाहुरीले घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणीकी १० वर्षीया अञ्जली यादवको मृत्यु भएको इलाका प्रहरी...
शिक्षिकाको कुटाइबाट १४ विद्यार्थी घाइते
राल्पा- रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् ।
दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते १४ विद्यार्थी घाइते भएका हुन् । कक्षा १...
यार्सा संकलकबाट गाउँपालिकाले उठायो ९० लाख शुल्क
रारा- मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले ९० लाख शुल्क उठाएको छ ।
मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका एक दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बा पाइन्छ...
ललितानिवास जग्गा प्रकरण : दाेषीलाई जाेगाउन चलखेल
काठमाडौं- बालुवाटारस्थित ललितानिवासको हडपिएको जग्गा फिर्तासम्बन्धमा तयार पारिएको प्रस्तावमै बदनियत देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्यसलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमै फिर्ता पठाइदिएको छ ।
व्यक्तिले हडपेको ललितानिवास परिसरको करिब एक सय १४...
आज सोमबार, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल…
मेष: आजको मनोरञ्जनमा खेल गतिविधिहरु र घर बाहिरका कार्यहरू समावेश हुनुपर्छ। तपाईंको आर्थिक स्थितिमा सुधार भए तापनि पैसाको खर्चले अझै पनि तपाईंका परियोजनाहरु कार्यन्वयन गर्नमा रोकावट गरिरहनेछ। नयाँ कुराहरूमा ध्यान दिनुहोस् र आफ्ना राम्रा...

























