नेपालकाे पूर्वतिर डेंगूकाे संक्रमण

धरान-  पछिल्लो तीन साता यता धरानका विभिन्न अस्पतालमा परीक्षण गरिएका मध्ये ७५ जनामा डेंगु पोजेटिभ देखिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । प्राप्त विवरण अनुसार गत ३० बैशाखमा...

अफगानिस्तानमा कार बम विस्फोटमा आठ जनाको मृत्यु

एजेन्सी / प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी...

छात्रालाई विद्यालयमै सेनेटरी प्याड बनाउने सिकाइयो

रुकुमपश्चिम / मुसीकोट नगरपालिका–५ सेरीगाउँमा रहेको युमुना नन्द नमुना माध्यमिक विद्यालयले विद्यार्थीलाई विद्यालयमै सेनेटरी प्याड बनाउन सिकाएको छ। विद्यालयले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएको हो। विद्यालयका सेनेटरी प्याड निर्माण फोकल पर्सन...

धोबिघाटमा भयानक दुर्घटना, पत्रकारसहित २ जनाको मृत्यु

काठमाडौं- ललितपुरको धोबिघाटमा आइतबार भयानक दुर्घटना भएको छ । तीनवटा गाडी र एउटा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृतक मध्ये एकजना काठमाडौं कार्यथलो रहेका पत्रकार छन् । दुर्घटनामा ज्यान गुमाउने पत्रकार...

नियन्त्रित लागूऔषध सहित पक्राउ

उदयपुर / त्रियुगा नगरपालिका-११ साकेला टोलबाट सोही नगरपालिका-११ बस्ने २० वर्षीय रमेश देउजा समेत ४ जनालाई नियन्त्रित लागूऔषध फेनारगन ३ एम्पुल, डाईजेल्याप ३ एम्पुल र नोफिन ३ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला...

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनचेतनामुलक कार्यक्रम सम्पन्न

रुपन्देही / समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत बुटवलको दियालो फुडल्यान्डमा जनचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र, रानीबारीको संयुक्त आयोजनामा रुपन्देहीस्थित कान्ति मावि, उजिर सिंह मावि र...

सम्पदा बचाउन वृहत हस्ताक्षर अभियान शुरु

काठमाडौं / असन कोथुननि बचाउन र छयाँ सेन्टर विरुद्ध असन चोकमा वृहत हस्ताक्षर अभियान सुरु भएको छ । शनिवारदेखि शुरु भएको अभियानमा उल्लेखिय रुपमा सम्पदा प्रेमिहरुले हस्ताक्षर गरेको स्थानीय  सजिब बज्राचार्यले जानकारी दिनु भयो । उपत्यकाका...

नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियासँग खेल्दै

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल  खेल्ने भएको छ । नेपाली समय अनुसार सात बजेर ४५ मिनेटमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली मलेसिया नेपालभन्दा निकै बलियो टिम हो ।...

शीतल योङहाङका हत्यारा पक्राउ

पाँचथर- हिलिहाङ गाउँपालिका–४, पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्याका मुख्य आरोपी २० वर्षीय पदम तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार झापाको दमकबाट पक्राउ गरिएको पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले...

प्रधानमन्त्री ओली जेठ २५ देखि युरोप भ्रमणमा जाने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको स्विजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणबारे औपचारिक जानकारी गराएको हो । प्रधानमन्त्री...

RECENT POSTS

HOT NEWS