सांसदलाई झट्का ! ६ करोड रूपैयाँ बजेटबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं- निर्वाचन क्षेत्रको विकास गर्न भन्दै सांसदलाई छुट्याइएको बजेट संविधानविपरित भएकाले बजेटबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता पारसमणि भट्टराईको उक्त रिट इजलासको आदेशमा आइतबार दर्ता भएको हो । सांसदलाई...

अफगानिस्तानमा आत्मघाती कार बम विस्फोटन, आठको मृत्यु

अफगानिस्तान- प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका...

टीकापुर घटनाका लक्ष्मण थारुको उद्धघोष: ‘हामी फेरि मर्न तयार भएर आन्दोलनमा जुटेका छौं’

काठमाडौं- थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घट्नापश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाई फसाँईएका थरुहट राजबन्दीहरुलाई सरकारले मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरुलाई निःशर्त रिहाई गर्नुपर्ने माग...

सरकार अहिले नै परिवर्तन हुँदैन: गोकुल बास्कोटा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले तत्काल सरकार परिवर्तन नहुने जनाएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने...

धुम-४ मा शाहरुखलाई भिलेनको भूमिका प्रस्ताव

बलिउड फिल्म 'धुम'को चर्चित सिरिज धुम-४ का लागि शाहरुख खानको चर्चा चलेको छ । धुम सिरिजको चौथो फिल्मका लागि भिलेनको भूमिकामा शाहरुखलाई प्रस्ताव गरेको मिडिया रिपोर्ट आएको छ । यशराजले शाहरुखलाई प्रस्ताव गरेको बारेमा आधिकारिक...

विवाह मण्डपमै बेहुला पब्जी खेल्न व्यस्त भएपछि ….

काठमाडौं / पब्जी गेम प्रतिबन्ध लगाइएका समाचार धेरै आए । युवाहरु यतिसम्म ‘क्रेजी’ हुन्छन् भन्ने कुरा एउटा  भिडियो अहिले टीकटकमा भाइरल नै बनाइएको छ । भिडियो हेरियो भने थाहा पाइन्छ पब्जी गेममा ‘क्रेजी’ हुन्छन् भन्ने...

निर्धारित पोशाकमा नआउने कर्मचारीले हाजिर गर्न नपाउने

तनहुँ- तनहुँको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए। ‘हाजिर गर्न...

सुनको मूल्य बढ्यो, यति पुग्यो आज

काठमाडौं- सुनको मूल्य २ हजार रुपैयाँ बढेर ६१ हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १५ सय रुपैयाँ बढेर ६१ हजार रुपैयाँमा कारोबार भएको छ...

धनुषामा हावाहुरीले लियो १ महिलाको ज्यान

धनुषा- हावाहुरीसङ्गै आएको वर्षाले धनुषामा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । धनुषाको मिथिला विहारी नगर पालिका वडा नं ७ तारापट्टी पछियारी टोल घर भएकी वर्ष ७२ को वरतो देवी...

कार्यशैलीमा पारदर्शिता हुनुपर्दछः सूचना आयुक्त बास्कोटा

तुलसीपुर / सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले संघीयताको महसुस हुनेगरी हरेक पालिकाले पहिचान वनाउनुपर्ने कुरामा जोड दिएका छन् । उनले पालिकालाई कस्तो वनाउने भन्ने जिम्मेवारी स्थानीय सरकारका प्रतिनिधिको भएको भन्दै सृजनात्मक र जनमुखी योजनामा...

RECENT POSTS

HOT NEWS