रामकुमारी झाँक्रीको दावी: सचिवहरुमा कार्य कुशलताको अभाव देखिन्छ
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले मन्त्रालयका सचिवहरुको कार्यक्षमतामाथि नै प्रश्न उठाएकी छन्।
आईतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धमा...
गाँजासहित २ जना पक्राउ
सर्लाही / अवैध लागूऔषध गाँजा ४ केजी सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कौडेना गाउँपालिका-७ लक्ष्मीपुर सुखचैना बस्ने अजय मिश्र र सोही ठाउँ बस्ने विवेक साह रहेका छन्...
श्वेताले नसकेपछि ‘हेल्लो जिन्दगी’ मा प्रियंकाको इन्ट्री
अचानक ट्युमर देखिएपछि भारतमा शल्याक्रिया गरेकी अभिनेत्री श्वेता खड्काले स्वास्थ्य अवस्थाका कारण फिल्म ‘हेल्लो जिन्दगी’ मा अभिनय गर्न असमर्थ भएपछि अभिनेत्री प्रियंका कार्की भित्रिएकी छन् । खड्काले अस्पतालको शैयाबाटै फिल्म गर्न असमर्थ रहेको जानकारी...
यी यूवा जसले दुर्घटनाको बेला श्रीमतीसँग भिडियो कल गरेर त्यसपछि प्राण त्यागे
काठमाडौं- बेगुसरायको राष्ट्रिय राजमार्ग-२८ मा मोटरसाइकल चलाइरहेको बेला राजाराम पण्डित नामका युवक ट्रकमा ठोक्किन्छन् । सडकमा लडेपछि उनलाई ट्रकले किच्छ । उनको एउटा खुट्टा तिघ्राबाटै चुडिन्छ । त्यसपछि उनले आफ्नो हालत देखाउँन पत्नीलाई भिडियो...
सलमानले बोलेको एक संवाद र फिल्मको शिर्षकले गर्दा फिल्म ‘भारत’ विरुद्ध मुद्दा दायर
प्रतिक्षित बलिउड चलचित्र 'भारत' विरुद्ध दिल्ली सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । यस चलचित्रको पब्लिक इन्ट्रेस्ट लिटिगेशन (PIL)ले ‘भारत’ शब्द फिल्मको शिर्षकमा प्रयोग गर्दा जनताको भावनामा ठेस पुगेको र नाम रिलिज अगावै परिवर्तन...
‘एनएफडीसी’को २७ रोपनी जग्गा कहाँ गयो ? – नायिका करिश्मा
चर्चामा आइरहने कलाकार मध्य एक हुन् अभिनेत्री करिश्मा मानन्धर । समाज र देशको सेवामा निरन्तर लागिपर्ने अठोट लिएकी उनले सामाजिक सञ्जाल मार्फत प्रश्न उठाएकी छिन् ।
'केही बर्ष अगाडिसम्म पनि बालाजुमा रहेको एनएफडीसी परिसरमा पुग्दा...
लोक सेवाको विज्ञापन सच्याउन राजपाको माग
काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा)ले लोकसेवा आयोगले हालै प्रकाशित गरेको विज्ञापनप्रति आपत्ति जनाएको छ । आयोगले संविधान उल्लंघन गरेको राजपाको आरोप छ ।
प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर राजपाका लक्ष्मणलाल कर्णले...
अमेरिकी भिसाका लागि अब सामाजिक सञ्जालको विवरण पेश गर्नुपर्ने
काठमाडौं- अब देखि अमेरिकी भिसाका लागि सामाजिक सञ्जालको विवरण पनि अनिवार्य पेश गर्नुपर्ने भएको छ । अमेरिकाले भिसा आवेदनका लागि सामाजिक सञ्जालका सम्पूर्ण गतिविधिहरु आवेदनसँगै पेश गर्नुपर्ने नयाँ नियम लागू गरेको हो ।
आवेदकले सामाजिक...
नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी
चितवन / नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो...
क्रान्तिकारी पत्रकार महासंघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा दोहोरिए राउत
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध पत्रकारहरुको संगठन ‘क्रान्तिकारी पत्रकार महासंघ’ को दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट पत्रकार इन्द्र राउत नै अध्यक्षमा दोहोरिएका छन् ।
बुटवलमा शुक्रबार सम्पन्न महासंघको राष्ट्रिय...
























