लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि
एजेन्सी- लिभरपुलले च्याम्पियन्स लिग उपाधि जितेको छ। शनिबार राति भएको खेलमा अर्को इङ्लिस क्लब टोटनह्याम लाई २-० ले पराजित गर्दै लिभरपुल छैटौँ पटक उपाधि चुमेको हो।
स्पेनको मड्रिडस्थित स्टाडियो वान्डा मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा खेलको दोस्रो...
तेस्रो पटकमा यसरी सफल भएको थियो -वीरेन्द्रको हत्या योजना
काठमाडौं / आज जेठ १९ गते राजदरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । अहिलेसम्म दरबार समद्ध निकट व्यक्तिहरुले दरबारहत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रले गराएको भन्ने निष्कर्ष दिइरहेका छन् । तथापि दीपेन्द्रले हत्याकाण्ड गराएका...
आगलागीबाट पाँच घर जल्यो, सात लाख बराबरको क्षति
सप्तरी- बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ।
राशिन्द्र यादवको घरमा विद्युत् चुहिएर भएको आगलागीमा यादवको एक घरसहित काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक...
नौ न्यायाधीशको दैनिकी: हाजिर गर्ने, घर फर्कने
काठमाडौं- मुद्दा फैसलामा न्यायिक विचलनता देखिएको अभियोगमा न्याय परिषद्ले काजमा तानेका ११ मध्ये नौ न्यायाधीशको दैनिकी अहिले पनि हाजिर गर्ने घर फर्कनेमा सीमित छ ।
चार महिना बितिसके पनि विभिन्न प्रकरणमा तानिएका न्यायाधीशबारे परिषद्ले अन्तिम...
सेनामा किन बढ्दैछ निराशा ?
काठमाडौं- नेपाली सेनामा आत्महत्याको क्रम बढ्न थालेपछि सैन्य मुख्यालय चिन्तित बनेको छ। जंगीअड्डाले कारण पहिचान गरी आत्महत्या निर्मूल पार्न आन्तरिक छलफल र अध्ययन अघि बढाएको छ । पछिल्लो अध्ययनमा सेनाले पाउने न्यून अवसर, समकक्षीको...
गिरफ्तार परेकी त्रिचन्द्र क्याम्पसकी बिद्यार्थी सपना मगरको रिहाको माग गर्दै क्रान्तिकारीद्वारा अल्टिमेटम
त्रिचन्द्र क्याम्पसका छात्रा सपना मगरलाइ बिद्यार्थी संगठनलाइ समर्थन गरेकै आधारमा गिरफ्तार गरेको भन्दै विप्लव निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले आक्रोश व्यक्त गरेको छ ।
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बिद्यार्थी संगठन अखिल क्रान्तिकारी काठमाडौ...
योगेश भट्टराई भन्छन्- देशभित्रै छ्यापछ्याप्ती जयशंकरहरु छन्, दिल्लीका जयशंकरको चिन्ता गर्नु पर्दैन
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता तथा सांसद योगेश भट्टराईले भारतमा नवनियुक्त विदेशमन्त्री एस जयशंकरबारे चिन्ता लिन नपर्ने जनाएका छन् । उनले भारतका विदेशमन्त्रीभन्दा नेपालमा धेरै जयशंकर रहेकाले उनीहरुलाई सचेत गराउनु पर्ने जनाएका...
विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक महिला पक्राउ
काठमाडौं- अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्यानेडियन नागरिक पक्राउ परेकी छन्।
हङकङ जान लागेकी राहदानी नम्बर एसी ७५८६६२ वाहक ६९ वर्षीया क्यानडियन नागरिक व्भ्ब्ल्ल्क्ष्ब् ःभ् न्ब्ध् लाई अवैधरूपमा लुकाई छिपाई लैजान लागेको अमेरिकी...
प्रचण्डले भने, गोप्य सहमतिलाई मिडियाले फरक ढंगले उचाल्यो
सुनसरी- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा एमालेसँग पार्टी एकीकरणका बेला भएको गोप्य सहमतिलाई मिडियाले फरक ढंगले उचालेको आरोप लगाएका छन्।
किरात राइहरुको कार्यक्रममा सहभागी हुन पुगेका उनले सुनसरी जिल्लाभरीका अगुवा कार्यकर्तालाई धरानमा सम्बोधन...
एक सय डीएसपी सरुवा, को-कहाँ ? (सूचीसहित)
काठमाडौं- नेपाल प्रहरीका ९४ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीवार साँझ सरूवाको सूचना निकालेको हो ।
जेठ महनिादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा...
























