यार्सा टिप्न गएका तीन जनाको मृत्यु

डोल्पा- यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो । लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका...

त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल भएको छ । डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शुक्रबार कलेजोको सफल प्रत्यारोपण गरेको हो। त्रिवि शिक्षण अस्पतालका अनुसार ५८ वर्षीय बुबालाई ३३ वर्षीय छोरीले कलेजो...

उपराष्ट्रपति पुन आज स्वदेश फर्किँदै

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भ्रमण सकेर स्वदेश फर्किदै छन्। आज दिउँसो ३ः२५ बजे स्वदेश आइपुग्ने छन् । उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी...

अमेरिकामा अन्धाधुन्ध गोली चल्यो, ११ जनाको मृत्यु

एजेन्सी- अमेरिकी राज्य भर्जिनियामा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ। एक सरकारी भवनमा गोली चल्दा अन्य ६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सोही कार्यालयमा लामो समयदेखि कार्यरत कर्मचारीले गोली चलाएको...

वर्षातलाई निम्ता, प्रिमनसुन सक्रिय

काठमाडौं- केहीदिन यता वर्षायामझैँ पानी परिरहेको छ । दर्के पानी पर्ने, हावा चल्ने अनि झलक्क घाम लाग्ने फेरि पानी पर्ने गरिरहेको छ । तर नेपालमा मनसुन सुरु भएको भने हैन । वर्षात्लाई निम्ता गर्दै प्रिमनसुन...

पसल चोरीको नाटक गरी ५० लाख कुम्ल्याउँने दाऊ विफल

मकवानपुर- हेटौंडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ । आफ्नै पसलको समान र नगद लुकाएर चोरी भएको भन्दै बिमा असुल्न घिमिरेले रचेको नाटकीय योजना प्रहरीले...

ग्लोबल आइएमई र राष्ट्रिय बिमा संस्थान बीच बिमा सेवा प्रदान गर्ने विषयमा सम्झौता

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थान बीच बिमा सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । यससँगै बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकलाई जीवन बीमासम्बन्धी सेवाहरु प्रदान गर्नेछ । सम्झौता पत्रमा...

‘आठौ राष्ट्रिय खेलकुद २०७५’ का विजयी खेलाडीहरुलाई प्रधानसेनापतिद्वारा पुरस्कार प्रदान

काठमाडौं / राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रदेश नं. ५ को विभिन्‍न स्थानहरुमा सम्पन्‍न भएको ‘आठौ राष्ट्रिय खेलकुद २०७५’ मा सहभागी भई विभिन्‍न पदक प्राप्‍त गर्न सफल श्री त्रिभुवन आर्मी क्लबका खेलाडीहरुलाई आज शुक्रवार श्री...

सौडियारमा विशेषज्ञ सेवासहीत बृहत प्रजनन् स्वास्थ्य शिविर हुँदै

घोराही / धर्ना र सौडियारका महीलाहरुका लागि घोराही ७ सौडियारमा भोलि शनिवार विशेषज्ञसहीतको बृहत निशुल्क प्रजनन् स्वास्थ्य शिविर हुने भएको छ । नेपाल परिवार नियोजन संघ दाङको आयोजना तथा सौडियार सामुदायिक सिकाई केन्द्र, घोराही उपमहानगरपालिका...

मिर्गौला रोग विशेषज्ञ डा अनिल बरालको मन छुने गीत भिडियोे

काठमाडौं / वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालको गीत ‘एउटा खाता’ सार्वजनिक भएको छ। कविता र गीत लेखनमा विशेष रुची राख्ने डा बरालले दुःखको कथा गीतमा आधारित रहेको छ । संगीता राणा प्रधानको...

RECENT POSTS

HOT NEWS