३ दिवसिय ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ हुने
काठमाडौं / ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ आयोजना हुने भएको छ । आदिवासी जनजाति चलचित्र महासंघकोले यही जेठ २४, २५ र २६ राष्ट्रिय सभागृह काठमाडौंमा ३ दिवसिय ‘आदिवासी चलचित्र महोत्सव’ आयोजना गर्न लागेको...
प्रभु बैंकको नयाँ शाखा साँफेबगरमा
अछाम / प्रभु बैंकले अछाम जिल्लाको साँफेबगर नगरपालिका ३ मा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।
साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरज्यू शाखाको उद्घाटन गर्दै बैंकले देशका सुगम तथा दुर्गम ठाउँमा पुगेर बैंकिङ्ग पहुँचको दायरा...
सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नेलाई व्लूमबर्ग पुरस्कार प्रदान
काठमाडौं / सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण खेलेका विभिन्न व्यक्ति तथा संस्थालाई नगद ५० हजार राशीको स्वास्थ्यमन्त्री व्लूमबर्ग पुरस्कार प्रदान गरिएको छ।
स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा संस्थागत र व्यक्तिगत तर्फ गरी ६ विधामा पुरस्कार...
यमनको सरकारी फौजको भिडन्तमा सेनाका उच्च कमान्डरको मृत्यु
एजेन्सी / यमनको सरकारी फौजका एक जना बरिष्ट कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ । यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच भएको भिडन्तका क्रममा उक्त घटना भएको...
पर्यटकको रोजाइमा बोराका आधुनिक घुमाउने घर
पोखरा ÷ बोरा, माटोसँगै जाली र सानो फलामे रडबाट गारो र खरको छानोबाट निर्मित आधुनिक घुमाउने घर यतिखेर पर्यटकको रोजाइमा पर्ने गरेका छन् । पोखरा महानगरपालिका–२४ चिप्लेटिस्थित इन्द्रेणी घरबासका घुमाउने गोलाकारका घर आन्तरिक एवं...
गर्मीमा कपाल चम्किलो बनाउन चाहानुहुन्छ ? अपनाउनुहोस् यी उपाय…
गर्मी मौसममा स्वास्थ्य समस्या बढि निम्तिनुका साथै सौन्दर्यसँग सम्बन्धित समस्याले पनि सताउन थाल्छ । त्यस कारण यो मौसममा छाला, कपाल र स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।
गर्मीको चर्को घाम र हावामा हुने प्रदूषितले...
भोलिदेखि महिला बास्केटबल लिग
काठमाडौँ / प्ले फर डिप्राइभ्स चिल्ड्रेन पीडीसिएनले प्रथम पटक आयोजना गर्न लागेको महिला बास्केटबल लिग (डब्लुएनबीएल) भोलिदेखि काठमाडौँमा सुरु हुँदैछ।
आयोजक पीडीसिएनले शुक्रवार पत्रकार सम्मेलन गर्दै महिला बास्केटबल जेठ १८ देखि सुरु हुने जानकारी दिएको...
अवैध अन्तराष्ट्रिय कल बाईपास (Illegal VOIP) मा CIB को छापा
काठमाडौं / केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज, काठमाडौंबाट खटिएको प्रहरीले अवैध रुपमा भिओआइपी संचालन गर्ने रुपन्देही सिद्धार्थनगर नगरपालिका-३ काटा गाउँ भन्ने स्थानमा डेरा गरी बस्ने खुर्सेद अन्सारीलाई बिहीबार पक्राउ गरेको छ ।
पक्राउ अन्सारीको डेरा कोठाबाट...
गर्मीमा लस्सी पिउनु फाइदाजनक
देशैभरको मौसम हेर्ने हो भने राजधानि बाहेक अन्य क्षेत्रमा दिनदिनै गर्मी बढ्दै गइरहेको छ । गर्मीमा शरिरलाई चिसो प्रदान गर्ने खाद्यपदार्थ सेवन गर्न मानिसहरु अनेक उपाय अपनाउने गछैन् । चिसो पानी पिउनु देखि चिसो...
समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामुलक कार्यक्रम संचालन
चितवन / समुदाय-प्रहरी साझेदारी अन्तर्गत चितवनस्थित नारायणी नमुना माविमा जनचेतनामुलक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र, रानीबारीको संयुक्त तत्वावधान उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल...

























