सहमतिअनुसार सरकार परिवर्तन हुनुपर्ने नेता वामदेवको धारणा
प्युठान– नेकपा नेता वामेदव गौतमले सहमतिअनुसार नै पार्टी सञ्चालन हुने र सहमतिअनुसार सरकार परिवर्तन हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
शुक्रबार प्रेस संगठन नेपालले प्युठानमा गरेको पत्रकार सम्मेलनमा नेता गौतमले सो कुरा जनाएका हुन् ।...
नवनिर्वाचित मोदीको नयाँ मन्त्रीमण्डल (सूचीसहित)
काठमाडौं– नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद घोषणा गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्रीको सपथ लिएका मोदीले शुक्रबार केही मन्त्रीहरुको नाम सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालमा भाजपा नेता एवम् सांसद राजनाथसिंहलाई...
रक्त दान महादान भन्दै २७ जनाले गरे रक्तदान
दाङ / रक्त दान महादान भन्दै नेपाल बजार बिक्रि प्रतिनिधि संघले आज दाङको घोराहीमा रक्त दान गरेको छ । जिल्लामा देखिएको रगत अभावलाई हटाउन रक्त दान गरीएको संघले जनाएको छ ।
शुसिल बस्नेत, उदयराज खड्का,महेश...
नेपालको क्रिकेट प्रशिक्षकमा पटवाल
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा उमेश पटवाल नियुक्त भएका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटवाललाई नियुक्त गरेको हो ।
सन् २०१० मा अफगानिस्तान टिमको ब्याटिङ सहयोगी...
सुर्तीजन्य पदार्थ जनचेतनाले नियन्त्रण गर्न आवश्यक : स्वास्थ्यमन्त्री यादव
काठमाडौं / पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग...
ह्वात्तै बढ्यो सुनको मुल्य, यति पुग्यो आज
काठमाडौं- आज सुनको मुल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ । हिजो ५९ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मुल्य आज बढेर तोलाको ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवशायी...
प्रधानमन्त्री ओलीले मोदीलाई दिए रुद्राक्षको माला उपहार
काठमाडौं / भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नव निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
बिहिबार भारत पुगेका ओलीले प्रधानमन्त्री ओलीले शुक्रबार मोदीसँग शिष्टाचार भेट गरेका हुन्। भेटका क्रममा ओलीले मोदीलाई...
सामसंगको आधिकारिक सेवा केन्द्र जनकपुरको भानुचोकमा सुरु
काठमाडौं / आइएमएस ग्रूपले आफ्नो १८ औं सेवा केन्द्र जनकपुरमा विस्तार गरेको छ । गत मंगलबार नेपाल अधिराज्य भरी १७ वटा Samsung का सेवा केन्द्रहरु भएको, आइएमएस केयरले आफ्नो १८ औं सेवा केन्द्र जनकपुरको...
वैदेशिक रोजगार व्यवसायीद्वारा विदेशिने कामदारको टिकट काट्न बन्द
काठमाडौं- विभिन्न माग राखेर आन्दोलन घोषणा गरेका वैदेशिक रोजगारी व्यवसायी संघले विदेश जाने कामदारको हवाई टिकट काट्न बन्द गरेको छ । आफ्ना माग पूरा नभएको भन्दै व्यवसायीले शुक्रबारदेखि ७ दिनलाई कुनै पनि देशमा रोजगारीमा...
जनचेतनाले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न आवश्यक: उपप्रधानमन्त्री यादव
काठमाडौँ- पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन्...
























