आजदेखि काठमाडौं–रुम्जाटार–विराटनगर नियमित उडान

ओखलढुङ्गा- काठमाडौं–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडौंबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो । करीब तीन वर्षदेखि ठप्प...

राष्ट्रिय जागरण अभियानको दोस्रो राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं /   राष्ट्रिय जागरण अभियान नेपालले आज  काठमाडौंको गोंगबुमा दोस्रो राष्ट्रिय भेलाको शुभारम्भ गरेको छ । दुई दिन चल्ने राष्ट्रिय भेलाको उद्घाटन अभियानका अध्यक्ष भरत दाहालले पानसमा बत्ति बालेर गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै...

आलोपालो प्रधानमन्त्री हुने कुरा अशोभनीय: वैद्य

रुपन्देही– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पार्टी एकीकरण पछि प्रधानमन्त्रीमा आलोपालो खोज्नु पुष्पकमल दाहाल प्रचण्डका लागि अमर्यादित र अशोभनीय हुने जनाएका छन् । शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा 'पार्टी एकीकरण नगरेको भए प्रधानमन्त्रीमा...

अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो : प्रधानमन्त्री ओली

काठमाडौं /  भारत भ्रमणमा रहेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको 'आलोपालो सरकार चलाउने’ सहमति पुरानै कुरा भएको जनाएका छन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका क्रममा...

बजेट दुईधारे हो, हाम्रो जस्तो मुलुकमा यस्तै दुईधारे बजेट राम्रो हो : अर्थमन्त्री खतिवडा

 काठमाडौं / अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकका तत्कालीन आवश्यकता पूर्ति गर्ने तथा विकासको दीर्घकालीन आधार तयार गर्ने गरी आगामी आर्थिक वर्ष ०७६/७७ का लागि बजेट ल्याएको जनाएका छन् । बजेटबारे जानकारी दिन बिहीबार अर्थ मन्त्रालयमा...

अस्पतालमा होहल्ला गर्ने ६ जना पक्राउ

चितवन- भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्युपछि होहल्ला गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–५ बस्ने प्रकाश बस्नेतका १४ महीनाका छोरा रहेका छन् । निमोनियका कारण उपचारका लागि...

नवलपरासीमा दुर्घटनामा २ को मृत्यु, २१ बढी घाइते

बुटवल / नवलपुरको देवचुलीमा बिहिबार दिउँसो बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना भन्दा बढी घाईते भएका छन् । दुर्घटनामा परि गम्भिर घाइते भएर पुरानो मेडिकल कलेज...

नेपाल टेलिकमले २० अर्ब तिर्नुपर्ने

काठमाडौं- नेपाल दूरसञ्चार कम्पनीले मोबाइल सेवाको नवीकरणका लागि रु २० अर्ब तिर्नुपर्ने भएको छ । मोबाइल सेवा सञ्चालनका लागि अनुमति लिएपछि पहिलो पटक दश वर्षमा एक पटक र दोस्रो पटक पाँच वर्षमा अनुमतिपत्र नवीकरण...

ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा संस्थानबीच बीमा सेवा सम्झौता

 काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस संगै बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकलाई जीवनबीमा सम्बन्धी सेवाहरु प्रदान गर्नेछ । सम्झौतापत्रमा हस्ताक्षर पछि...

पर्वतमा ७ वर्षीया बालिका बलात्कृत

पर्वत- पर्वतको विहादी गाउँपालिकामा ५ उरामको खोरोपोखरामा ७ वर्षीया बालिका बलात्कृत भएकी छिन्। ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यका...

RECENT POSTS

HOT NEWS