सांसददेखि राष्ट्रपतिसम्मको तलब वृद्धि, कसको कति ?
काठमाडौं- सरकारले सांसददेखि राष्ट्रपतिसम्मको तलब बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसद्मा सार्वजनिक गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित (अधिकृत र सोभन्दा माथि) का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने...
हुवावे स्मार्टफोन: गुगल र अरु फङ्सन नचल्ने समाचारले घटे ग्राहक
काठमाडौं- गुगलले विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन निर्माण कम्पनी हुवावेको एन्ड्रोइड अपरेटिङ सिस्टमका अपडेट रोक्ने निर्णय गरेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ ।
अमेरिकी नीतिसँगै नेपालमा हुवावे स्मार्टफोनको कारोबार निकै खस्किएको छ ।...
दाेस्राे कार्यकालका लागि माेदीकाे सपथ, आठ हजारकाे उपस्थिति
नयाँ दिल्ली- देशविदेशका ८ हजार अतिथिहरुको उपस्थितिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रोपटक शपथ लिएका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति निवासमा मोदीले बिहीबार साँझ शपथ लिएका हुन्।
उनका सहकर्मी मन्त्रीका रुपमा गृह मन्त्रालय राजनाथ सिंहले पाएका छन्...
खराब मौसमका कारण उडान प्रभावित
काठमाडौं / खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसमको खराबीले अपराह्नदेखि विमानस्थलको अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । अन्तर्राष्ट्रियतर्फ केही उडान रद्द तथा...
हंगेरीमा पर्यटक सवार मोटरबोट दुर्घटनामा ७ को मृत्यु, २१ बेपत्ता
एजेन्सी / हंगेरीमा पर्यटक बोक्ने मोटरबोट दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । २१ जना बेपत्ता छन् ।
राजधानी बुडापेस्टको दानुब नदीमा ३० जना दक्षिण कोरियाली पर्यटक र तीनजना ‘टुर गाइड’ सवार डुंगा दुर्घटना...
शैक्षिक कार्यक्रममा न्यूजिल्याण्डकी पूर्व प्रधानमन्त्री
सोलुखुम्बु / न्यूजिल्याण्डकी पूर्व प्रधानमन्त्री हेलेन क्लार्कले सोलुखुम्बुका दुर्गम बस्तीहरुमा शिक्षा कार्यक्रमको अनुगमन गर्नु भयो । न्यूजिल्याण्डमा सन् १९९९ देखि २००८ सम्म प्रधानमन्त्री रहनुभएकी क्लार्क न्यूजिल्याडका नागरिक सर एडमण्ड हिलारीले स्थापना गर्नुभएको हिमालयन ट्रष्टले...
बेलायती राजदूतद्वारा ‘सगरमाथा म्याराथन दौड
काठमाडौं / नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले विश्वकै सबैभन्दा अग्लो स्थानमा म्याराथन दौड गरेका छन्। उनले दृष्टि दोष भएका र तेजाब पीडितहरूको सहयोगार्थ सगरमाथा म्याराथनु गरेका हुन्। उनले बुधबार सात घण्टा ५१ मिनेटमा...
पहिलो एशियन रेजिलिएन्स सम्मिट होटल याक एण्ड यतीमा हुने
काठमाडौं । पहिलो एशियन रेजिलिएन्स सम्मिट २०१९ मे ३१ मा होटल याक एण्ड यतीमा आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डले ग्लोबल ट्राभल एण्ड टुरिजम रेजिलिएन्स काउन्सिल, यु.एन.डब्लु.टि.ओ, प्यासिफिक एसिया ट्राभल एशोशिएसन सँगको...
बेलायतमा फाइभजी नेटवर्क लन्च
एजेन्सी / बेलायतमा पछिल्लो पुस्ताको फाइभजी नेवटर्क पहिलोपटक लन्च भएको छ। फाइभजी नेवटर्क तिव्र गतिको इन्टरनेट सेवा हो। हाललाई वेलायतको बेलफास्ट, बर्मिङघाम, कार्डिफ, इडेनबरा, लन्डन र म्यानचेस्टर शहरमा यस सेवा उपलब्ध गराइएको छ।
बेलायतको मोबाइल...
काठमाडौंको पुरानो नैकापमा भ्यूटावर
काठमाडौं / काठमाडौंको पुरानो नैकाप कंकालीमा भ्युटावर बन्ने भएको छ।
भ्युटावरको प्रदेश नम्बर ३ का प्रदेश सांसद केशव पोखरेलले एक कार्यक्रमबीच शिलान्यास गरेका हुन्। भ्युटावरको लागि काठमाडौं महानगरपालिकाले एक करोड रुपैयाँ, चन्द्रागिरी नगरपालिकाले एक करोड...

























