अनुमति विना अवैध रुपमा साबुन र सरफ उत्पादन

हेटौंडा / मकवानपुर जिल्लाको हेटौंडा औद्योगिक क्षेत्रमा रहेको आरएम केमिकल्स नेपाल प्रालिले उद्योग विभागको अनुमति विना २० महिना अवैध रुपमा साबुन र सरफ उत्पादन गरेको खुलासा भएको छ । भारतीय लगानीको आरएम केमीकल्स २०७२ साल...

सुडानमा जातीय भिडन्तमा परी २२ जनाको मृत्यु

एजेन्सी / जातीय समूहहरूबीच भएका भिडन्तमा परी दक्षिणी सुडानको सिमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सुडानका सूचना मन्त्री मिचेल मयौतका अनुसार बिहीबार दुई जातीय समूहबीच झडप भएको र उनीहरू दुई फरक फरक...

नेपाली कथानक चलचित्र ‘आप्पा’ को ट्रेलरमा बाबु र छोराको कथा

काठमाडौं / बाबु र छोराको कथामा आधारित नेपाली कथानक चलचित्र ‘आप्पा’ को ट्रेलर सार्वजनिक भएको छ। धर्मबाबुको छोराप्रतिको प्रेम अनि छोराले नबुझ्दाको कथा ट्रेलरमा देखाइएको छ। कथामा किशोरअवस्थाको प्रेमको चित्रण पनि गरिएको छ। दार्जिलिङको सेरोफेरोमा...

मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टिम आज मलेसिया प्रस्थान

काठमाडौं / आगामी साता हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टिम आज मलेसिया प्रस्थान गर्दैछ। मलेसिया र चाइनिज ताइपेईविरुद्ध खेल्ने राष्ट्रिय टिमलाई मलेसिया प्रस्थान गर्नुअघि अखिल नेपाल फुटबल संघले विदाइ गरेको...

अख्तियारमा उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिद्धारा ज्ञापन पत्र बुझायो

काठमाडौं / गैर न्यायीक सडक विस्तारको विरुद्ध आन्दोलनरत उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिद्धारा आज विहिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ । उपत्यकाका विभिन्न स्थानका गैरन्यायीक सडक विस्तार पीडितहरु सहभागी भई सो...

फेसबुकमार्फत पत्रकारलाई गालीगलोजको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ

सुर्खेत / पत्रकारलाई गालीगलोज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत गत वैशाख १८ गते पत्रकारलाई तल्लोस्तरमा गाली गरी उनीहरूको इज्जतमा खलल पुर्‍याएको आरोपमा...

भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको १ लाखको कपडा बरामद

वीरगञ्ज / सशस्त्र प्रहरीले रक्सौलबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा एक लाख २४ हजार मूल्यको कपडालगायतका समान बरामद गरी भन्सार पठाएको छ । वीरगञ्ज महानगरपालिका—१६ ईनर्वाबाट सशस्त्र सशस्त्र प्रहरी बल नेपाल नं....

किरण चेम्जोङले माल्दिभ्सको लिग नखेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका उत्कृष्ट गोलकिपर किरण चेम्जोङ र माल्दिभ्सको टिसी स्पोट्र्स क्लबबीचको सम्झौता रद्द गरेको छ । नेपाली टीमको मैत्रीपूर्ण खेललाई मुख्य प्राथमिकतामा राखेका कारण किरणले माल्दिभ्सबाट व्यवसायिक फुटबल खेल्ने मौका गुमाएका...

प्रधानसेनापति र मित्रराष्ट्र ईजरायलका महामहिम राजदूत बीच शिष्टाचार भेटवार्ता

काठमाण्डौ- प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित मित्रराष्ट्र ईजरायलका महामहिम राजदूत Mr. Benny Omer ले जङ्गी अड्डामा विहिबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी थापा र महामहिम राजदुत Mr.Omer बीच द्धिपक्षीय हित...

आगामी जेठ २३ गते सार्वजनिक विदा

काठमाडौं / सरकारले आगामी जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड इद उल फितरको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए...

RECENT POSTS

HOT NEWS