संसारकै लामो यात्रुवाहक मुक्तिनाथ केवलकार निर्माणको डीपीआर तयार गर्ने प्रक्रिया सुरु

काठमाडौं / संसारकै लामो यात्रुबहाक केबलकार मुक्तिनाथ दर्शन केवलकारको निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अष्ट्रेलियाको जहाज नेपाल आइपुगेको छ । कास्कीको नयाँपुलदेखि मुस्ताङको मुक्तिनाथसम्म चल्ने केवलकार निर्माणका लागि सर्भे गर्न अष्ट्रेलियाको जहाज चार...

विषादी प्रयोग गरी पकाइएको आँप बजारमा, स्वास्थ्यका लागि हानिकारक

लहान- आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि...

विर्तामोडका होटलमा छापा, दुई होटल सञ्‍चालकसहित ११ जना पक्राउ

झापा / यौनजन्य गतिविधिमा संलग्‍न भएको आरोपमा बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका दुई होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका आठै जनालाई बिहीबार जिल्ला प्रशासन कार्यालय, झापामा म्याद थप...

युरोपा लिगको उपाधि इंग्लिस क्लब चेल्सीलाई

एजेन्सी / इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जित्न सफल भएको छ । बुधबार राति भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि कब्जा गरेको हो । चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्डले...

दुर्गममा पत्र पुग्छ, कर्मचारी पुग्दैनन्

बझाङ- बझाङ जिल्लाका अधिकांश स्थानीय तह कर्मचारीविहीन भएका छन् । कर्मचारी समायोजनपछि कर्मचारी आ–आफ्नो पायक पर्ने ठाउँमा सरुवा भएर गएका कारण यस्तो समस्या भएको हो । दुई वटा नगरपालिका र १० वटा गाउँपालिका रहेको...

ग्लोबल आईएमई बैंकबाट राष्ट्रिय बीमा संस्थानको बीमा सेवा पाइने

काठमाडौं / राष्ट्रिय बीमा संस्थान र ग्लोबल आईएमई बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकहरुलाई जीवन बीमा सम्बन्धी सेवाहरु प्रदान गर्नेछ । सम्झौतामा संस्थानका...

निर्माण व्यवसायीले गरे सरकारी बोलपत्र बहिष्कार: आन्दोलनको घोषणा

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद (छैटौँ संशोधन) नियमावली, २०७५ का केही बुँदाको विरोधस्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। महासङ्घ कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रवक्ता टङ्कप्रसाद चौलागाईँले जानकारी दिए। व्यवसायीले नेपाल...

मेक्सिकोको भेराक्रुज राज्यमा सडक दुर्घटनामा २१ जनाको मृत्यु

एजेन्सी / मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा आज सडक दुर्घटना भई कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएको छ । प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको...

बजेट भाषण गर्दा कति पैसा पाउँछन् अर्थमन्त्रीले  ?

काठमाडौं / संसदमा बजेट भाषण गरेवापत अर्थमन्त्रीले  कति रुपैयाँ पाउँछन्  ? तपाईहरुको अनुमान हुन सक्छ, एक लाख या दुई लाखसम्म अर्थमन्त्रीलाई आम्दानी हुन सक्ला । तर यो सबै हल्ला मात्र हो । वास्तवमा बजेट...

डेनमार्कमा पनि नेपालको गणतन्त्र दिवस मनाइयो

डेनमार्क /  गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा डेनमर्क स्थित नेपाली राजदूतावासले नेपाल पर्यटन वोर्ड तथा डेनमार्कस्थित विभिन्न संघसंस्थाहरुको सहयोग र सहकार्यमा कोपेनहेगनको अति व्यस्त सडक (वाकिङ्गस्ट्रिट) मा पन्चेबाजा, लाखे नाच सहित विभिन्न नेपाली...

RECENT POSTS

HOT NEWS