देशभर तीन दिनसम्म लगातार वर्षा हुने
काठमाडौं- पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगमी तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजोदेखि...
प्रधानमन्त्री ओली भारत प्रस्थान
काठमाडौं / प्रधानमन्त्री ओली भारत प्रस्थान गरेका छन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन नेपालका समकक्षी केपी शर्मा ओली आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।
मोदीले शपथ ग्रहण समारोहमा निम्ता दिएलगत्तै...
रङ्गशालाको बार भत्काउने नेकपा कार्यकर्ता पार्टीबाट निलम्बित
चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्बन गरेको छ । पार्टीले कँडेललाई पूर्णरुपमा निलम्बन गरेको छ भने सोही...
‘के–के न गर्छु भनेर ल्याएको बजेट कार्यान्वयन गर्ने क्यापासिटी छैन’ : देउवा
काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वितरणमुखी बजेट ल्याएको टिप्पणी गर्दै सन्तोषजनक नभएको प्रतिक्रिया दिए । देउवाले बजेट कार्यान्वयन गर्ने क्षमतामा प्रश्न गरेका थिए ।
उनले भने,‘के–के न गर्छु भनेर ल्याएको छ, बजेट...
शक्तिशाली धामी बन्न अढाई वर्षीय बालकको बली
जनकपुर- अढाई वर्षीय बालक आर्यन भन्ने समिर कुमार साहको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा मिथिला नगरपालिका–६ ढल्केबरका शम्भु कमार शाहका अढाई वर्षीय छोरा आर्यनको गत वैशाख २४ गते अपहरणपछि हत्या...
अनुदानमा टनेल वितरण
तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाले व्यावसायिक तरकारी खेति गर्ने किसानहरुलाईटनेल वितरण गरेको छ । वेमौसमी तरकारी खेती गर्नेहरुलाई लक्षित गरेर टनेल वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक कुलराज चौधरीले जानकारी दिए । उनले नमुना किसानलाई...
आफ्नो मृत्युको भिडियो आफैं खिचे यी तीन युवकहरुले (भिडियोसहित)
आफ्नो मृत्यु हुदै गर्दा कसले पो भिडियो बनाउछ होला र तर कहिले काहि त्यस्तै भइदिन्छ । भारतको राजसामत जिल्लमा पर्ने एक नदिको घटना हो यो ।
तिन जना युवक पौडि खेल्न नदिमा जान्छन, उनिहरूले यो...
विप्लवका छोरा प्रकाशको स्पष्टीकरण
काठमाडौं / विप्लव नेतृत्वका नेकपाका युवा नेता प्रकाश सिंह विप्लवको छोरा भएकै कारणले चर्चित बनेका छन् । सञ्चारमाध्यमहरूमा आफूहरूबारे भइरहेको भ्रमपूर्ण प्रचारबाजीप्रति दुःख व्यक्त गर्दै प्रकाशले स्पष्टीकरण सार्वजनिक गरेका छन् । सार्वजनिक जानकारीका लागि...
यसरी असफल हुँदैछ गणतन्त्र
काठमाडौं / मुलुक गणतन्त्रमा प्रवेश गरेको एघार वर्ष पुगिसकेको छ । गणतन्त्र आएपछि ठूलै उथलपुथल हुन्छ भनेर सोचेका राजनीतिक नेतृत्व र जनता अहिले रनभुल्ल अवस्थामा देखिन्छन् । नेपालमा गणतन्त्र स्थापना गर्ने बेलामा मुलुकलाई अघी...
मन्त्रिपरिषदका निर्णय: कुपण्डोलस्थित हिमालय होटलबाट सार्वजनिक गरिने
काठमाडौं- सरकारले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न नियमित रुपमा सञ्चार मन्त्रालयमा आयोजना गरिँदै आएको पत्रकार सम्मेलन यो पटक कुपण्डोलस्थित हिमालय होटलबाट सार्वजनिक गरिने भएको छ ।
सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत नियमति पत्रकार...

























