क्रिकेट रंगशालाको बारमा डोजर चलाउने प्रहरी फन्दामा
चितवन- चितवनको रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार प्रकाश कँडेल पक्राउ परेका छन् ।
प्रहरीले उनलाई गएराति पक्राउ गरेको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।...
मुगु केन्द्रबिन्दु बनाएर भूकम्प
काठमाडौं- मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको छ। मुगुको जिमा केन्द्रबिन्दू भएर बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का मुगु आसपासका...
साढे चार लाखसम्म कमाउनेलाई कर छुट
काठमाडौं- सरकारले व्यक्ति र दम्पतीले आयकर छुट पाउने आम्दानीको सीमा बढाएको छ। आगामी आर्थिक वर्ष ०७६ ७७ को बजेटमा आयकर नलाग्ने दरको आम्दानीको सीमा बढाएको उल्लेख छ।
अहिलेसम्म व्यक्तिको वार्षिक तीन लाख ५० हजार र...
ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दाङ- तुलसीपुरमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार साँझ नम्बर नखुले ट्रयाक्टरले ठक्कर दिँदा रा २ प १९१७ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका १२ बेलटाकुराका २७ वर्षीय भक्तबहादुर पुनको मृत्यु भएको हो।
तुलसीपुरबाट...
ब्युँतियो साढे दुई दशकअघिको लोकप्रिय कार्यक्रम: ‘आफ्नो गाउँ आफैं बनाऔं’
काठमाडौं- सरकारले साढे दुई दशकअघिको पहिलो कम्युनिष्ट सरकारको लोकप्रिय ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रमलाई रोजगारी सिर्जनामा केन्द्रित गरी ब्युँझाइएको छ।
गाउँ निर्माणधेन्द्रित रोजगारी सिर्जनामा प्राथमिकता दिँदै सात अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ। अर्थमन्त्री...
राष्ट्रिय अनुसन्धान विभागलाई व्यावसायिक इन्टेलिजेन्स संस्था बनाइने
काठमाडौ, सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई व्यावसायिक इन्टेलिजेन्स संस्थाको रूपमा विकास गरिने जनाएको छ । हाल प्रधानमन्त्रीको मातहतमा रहेको यस निकायलाई अझ प्रभावकारी बनाउनका लागि इन्जेलिजेन्स संस्थाका रुपमा विकास गर्न लागिएको सरकारले जनाएको छ ।...
विपदका बेला तत्कालै निकासा हुने गरी ५ अर्ब ५० करोड बजेट
काठमाडौ, सरकारले बजेटमार्फत विपदको समयमा श्रोतको अभाव हुन नदिन तत्कालै निकासा हुने गरी ५ अर्ब ५० करोड बजेट छुट्टयाएको छ । यसबाट तत्कालै विपद्का उद्धारमा सहयोग पुग्ने सरकारले विश्वास लिएको छ । त्यस्तै प्रदेशमा...
प्रधानमन्त्री ओली आज नयाँदिल्ली जाँदै
काठमाडौं- प्रधानमन्त्री केपी ओली बिहीबार भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन नयाँदिल्ली जाँदैछन्। शपथ ग्रहणमा सहभागीभई उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री ओली नयाँदिल्ली जान लागेका हुन् ।
प्रधानमन्त्री ओली मोदीले दोस्रो...
मंत्री बिना मगरका पूर्वपतिमाथि विप्लवद्वारा कार्वाही
काठमाडौं- विप्लव नेकपाको नारायणी व्युरोले गिरफ्तारपछि जेल परेर आत्मसमर्पण गरेको भन्दैं दुईजनालाई कार्वाही गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीले रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी र नारायणी ब्यूरो सदस्य देव घिमिरे ‘रमण’लाई पार्टीको साधारण सदस्यसमेत नरहने...























