तराईवासी जनता दुबैतिरको चेपुवामा
-प्रीति रमण
नेपालको तराई क्षेत्र छिमेकी देश भारतको जति चासोको भू–भाग बनेको छ, त्यतिकै लापर्वाही र बेवास्ता तराई क्षेत्रप्रति नेपालकै सरकारको भइरहेको छ । यसरी बेसरोकार देशको बेसरोकारको चासो र आफ्नै देशले लावारिश सन्तान जस्तो...
गणतन्त्र सरकारलाई मात्र आयो जनतालाई आएन
–राज्यलक्ष्मी शाक्य
यो वर्षपनि गणतन्त्र मनाउने दिन आइपुग्यो । आज यी शब्दहरु लेख्न बसिरहँदाको अघिल्लो दिन राजनीतिक स्वतन्त्रतामा प्रतिबन्ध लगाइएको राजनीतिक दल विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु कोठाभित्रै बम पड्किएर ज्यान गुमाएका छन् । यो दुःखद...
विप्लव विद्रोहको अन्तिम गन्तव्य प्रतिक्रियावादी सत्तामा साझेदारी
–चन्द्रप्रकाश बानियाँ
यो हप्ता काठमाडौं आंतंकित रह्यो । ठाउँ ठाउँमा भएका विष्फोटन, ज्यानको हताहति र अनेकौं ठाउँहरुमा फेला परेका शंकास्पद बस्तुहरुको उपलब्धता र चर्चाले समाजमा संत्रास व्याप्त रह्यो । मारिनेहरु सबै आफ्ना कार्यकर्ता रहेको कुरा...
नयाँ तर संयुक्त क्रान्तिको निर्माण गरौं
-हुकुमबहादुर सिंह
एउटा क्रान्तिकारी पार्टीका लागि उसका हरेक कार्य तथा व्यवहारहरु क्रान्तिको सफलताको प्रश्नसित जोडिएका हुन्छन् । विप्लवको यही जेठ १३ गतेको यो बन्दवारे पनि सत्य हो । विप्लवले जेठ १३ गते नेपाल बन्दको घोषणा...
विप्लव आतंकको जड राज्यको आतंक नै हो
-निमकान्त पाण्डे
सर्वप्रथम नेपाल बन्द किन आयोजना ग¥यो विप्लव नेतृत्वको नेकपाले ? प्रश्न महत्वपूर्ण यो हो ।
हालै मात्र काठमाडौ उपत्याकामा विप्लव नेतृत्वको नेकपाको बम बिस्फोटमा परी उक्त पार्टीकै चारजना कार्यकर्ताले ज्यान गुमाए भने आधा दर्जन...
बढ्यो वृद्धभत्ता, मासिक ३ हजार दिइने
काठमाडौँ- सरकारले जेष्ठ नागरिकलाई दिइने सामाजिक सुरक्षा भत्ता बढाएको छ । हाल पाइरहेको मासिक दुई हजार रुपैयाँमा एक हजार थपेर मासिक ३ हजार बनाइएको अर्थमन्त्री डा।युवराज खतिवडाले जनाए ।
उनले बुधबार संघीय संसदको सयुंक्त बैठकमा...
विश्वप्रसिद्ध पर्खाल ग्रेटवालमा दैनिक ६५ हजार पर्यटक
बेइजिङ / चीनको विश्वप्रसिद्ध पर्खाल ग्रेट वाल भ्रमणका लागि दैनिक ६५ हजार पर्यटक पुग्ने गरेका छन् । ग्रेट वाल भ्रमणको लागि पुगेका पर्यटकहरु दैनिक ६५ हजार जना पुग्ने गरेको बेइजिङ युथ डेली पत्रिकाले बुधबार...
पुनःनिर्माणमा एक खर्ब ४१ अर्ब बजेट विनियोजन
काठमाडौं / आर्थिक वर्ष २०७६र७७ को बजेटमा भूकम्पपछिको पुनःनिर्माणका लागि रु एक खर्ब ४१ अर्ब बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षभित्र निजी आवास पुनःनिर्माण सम्पन्न गर्न रु ५८ अर्ब ७३ करोड बजेट...
अति विकट क्षेत्र छोसेरमा पुग्यो नेपाल टेलिकमको मोबाइल सेवा
मुस्ताङ / नेपाल टेलिकमले हिमाल पारीको जिल्ला मुस्ताङको पनि अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेर भन्ने स्थानमा जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ ।
मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार...
खेलकूद क्षेत्रमा तीन अर्ब ९९ करोड बजेट
काठमाडौं / सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि खेलकूद क्षेत्रमा रु तीन अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आवको बजेट प्रस्तुत गर्दै...

























