सूर्तिजन्य पदार्थको कर बढ्यो
काठमाडौं / सरकारले चुरोट तथा सूर्तिजन्य पदार्थमा कर बढाएको छ। आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतिवडाले मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढेको जानकारी दिएका हुन्।
मन्त्री खतिवडाले जनस्वास्थ्यमा असर गर्ने मदिरा,...
नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा आक्रमणमा २३ जनाको ज्यान गयो
एजेन्सी / नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ जना स्थानीयबासीको मृत्यु भएको छ । जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले शस्त्रधारीबाट भएको आक्रमणबाट टुङ्गा र काबाजेका २३ जना गाउँलेको ज्यान गएको पुष्टी गरे...
प्रभु बैंकको नयाँ शाखा कार्यालय कञ्चनपुरको पुनर्वासमा
काठमाडौं प्रभु बैंकले कञ्चनपुरको पुनर्वास नगरपालिका ३ स्थित पुनर्वासमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको पुनर्वास न.पा.का नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरेका छन् ।
कार्यक्रममा पुनर्वास न.पा.का नगर प्रमुख थापाले प्रभु...
आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ
बर्दिया / बाँसगढी नगरपालिका-६ बस्ने २८ वर्षीय अम्मर थारुलाई आफ्नै बाबुको हत्या गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अम्मर र उनका बुवा ५५ वर्षीय ढोडे थारु बीच मादक पदार्थ सेवन गरी...
प्रहरीलाई प्राबिधिक उपकरणहरु हस्तान्तरण
सप्तरी / समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालयको सभाहलमा मंगलबार आयोजित एक कार्यक्रमबीच उद्योग वाणिज्य संघ सप्तरी तथा अक्सफाम नेपालद्वारा प्रहरीलाई बिभिन्न प्राबिधिक उपकरणहरु हस्तान्तरण गरिएको छ ।
सडक दुर्घटना न्युनिकरणका लागि उद्योग...
नेपाल टेलिकमले टेलिफोन तथा मोबाइलको पुरानो बक्यौतामा लाग्ने जरिवाना छुट
काठमाडौं / नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ ।
यस अनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने...
नेपाली कथानक चलचित्र ‘काँचुली’को मुहूर्तका साथै छायाँकन
काठमाडौं / बिजी बर्माको ब्यानरमा कला राईको प्रस्तुति र शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र ‘काँचुली’ को मुहूर्तका साथै छायाँकन आरम्भ भएको छ।
सोमबार काठमाडौंको युएन पार्कमा शुभ साइत गर्दै चलचित्रको छायाँकन...
डच टोलीमा आयाक्सका ४ स्टार सम्मिलित
एजेन्सी / डच च्याम्पियन आयाक्सका ४ खेलाडीलाई समेट्दै नेदरल्यान्ड्सले यूईएफए नेसन्स लिगको लागि अन्तिम टोलीको छनोट भएको छ ।
यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सका कप्तान माथिस डे लिट, डेली ब्लिन्ड, भान डे बिक र...
नक्कली मदिरा सेवनका कारण १७ जनाको ज्यान गयो
एजेन्सी / भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवनका कारण १७ जनाको मृत्यु हुनुका साथै अन्य ४० जना उपचारको क्रममा रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको...
अर्थमन्त्रीद्वारा संसद्मा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत (LIVE)
काठमाडौं / अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७६/७७ को बजेट संसदको संयुक्त बैठकबाट प्रस्तुत गर्न थालेका छन्। अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा आव २०७६/७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान...

























