एक बर्षमा केवल एकचोटी मात्र ५ घण्टा खुल्ने मन्दिर
एजेन्सी / एक वर्षमा केवल एक दिनमात्र खुल्ने मन्दिरका बारेमा त हामीले सुनेकै छौँ । तर वर्षदिनमा केवल ५ घण्टामात्र खुल्ने मन्दिर पनि यो दुनियाँमा रहेछ । छिमेकी मुलुक भारतमा रहेको एउटा मन्दिर वर्षमा...
जापानमा ५.५ म्याग्नीच्युडको भूकम्प
एजेन्सी / जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५.५ म्याग्नीच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधबार जानकारी दिएको छ । यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन ।
स्थानीय समयाअनुसार बुधबार बिहान २ः३४...
एसिया कप हृविल चियर क्रिकेटमा नेपाल भारतसँग पराजित
काठमाडौं / एसिया कप हृविल चियर टी-२० क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।
टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको हो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको...
मलेसियाका लागि राजदूत उदयराज पाण्डे नियुक्त
काठमाडौं / मलेसियाका लागि नेपाली आवासीय राजदूत उदयराज पाण्डेले ब्रुनइ र तान्जानियाको गैर आवासीय राजदुतको नियुक्ती पाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई ब्रुनाइका तान्जानियाको लागि गैह्रआवासीय राजदूतमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा...
बेलायतको बेरोजगार दर न्यून
एजेन्सी / बेलायतको बेरोजगार दर ४५ बर्ष यताकै न्यून अवस्थामा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । बेलायतको यूरोपेली सङ्घ (इयू) बाट हुने भनिएको बहिर्गमन प्रक्रिया लम्बिएर अनिश्चिततातर्फ जाँदा पनि यहाँको अर्थतन्त्रमा स्थिरता कायम देखिएको...
ट्याक्टरमा च्यापिएर चालकको मृत्यु
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका ७ स्थित एसटीएल इँटा भट्टाभित्र ट्याक्टरमा च्यापिएर आज दिउँसो चालकको मृत्यु भएको छ। बालुवा बोकेको को २ त ५१४ नम्बरको ट्याक्टरको डाला र इन्जिनको भागले च्यापिएर चालक भोजपुर हतुवागढी...
एएफसी कपमा मनाङ मर्स्याङ्दीले मिनर्भा पञ्जाबलाई बराबरी
काठमाडौं / एएफसी कपअन्तर्गत मिनर्भा पञ्जाबविरुद्धको होम म्याचमा मनाङले एक—एक गोलको बराबरी खेलेको छ । बराबरीले मनाङको दोस्रो चरणमा पुग्ने सम्भावना झन कठिन भएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङले मिनर्भाको एक...
ट्रान्सफर्मर बनाउँदै गर्दा गम्भीर घाइते
बुटवल / बिग्रिएको विद्युतको ट्रान्सफर्मर बनाउने क्रममा रुपन्देहीको गैंडहवामा एक जना गम्भीर घाइते भएको छ ।
गैंडहवा गाउँपालिका वडा नं ८ मैनहियामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परी तिलोत्तमा नगरपालिका...
युवा संगठनहकरुको एकीकरण मदन भण्डारी स्मृति दिवसको दिन हुने प्रचण्डको घोषणा
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मदन भण्डारी स्मृति दिवसको दिन युवा संगठनहकरुको एकीकरण हुने घोषणा गरेका छन् ।
युवा संघ, नेपालको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन...
विश्वकै अग्ला राजनीतिज्ञ
एजेन्सी / अमेरिकाको न्युयोर्क सिटी काउन्सिलका सदस्य रोबर्ट कोर्नेगी विश्वकै सबैभन्दा अग्ला राजनीतिज्ञ बनेका छन् । ब्रुकलिनबाट प्रतिनिधित्व गर्ने रोबर्ट ६ फुट १० इन्च अर्थात् २ सय ८ सेन्टिमिटर अग्ला छन् । बुधबार न्युयोर्क...

























