जेठ १७ देखि तातोपानी नाका खुल्दै

काठमाडौं- चीनसँगको सीमा जोड्ने लिपिङस्थित मितेरी पुल पुननिर्माण अन्तिम चरणमा पुगेको छ । अर्को साता पुल उद्घाटन गर्ने तयारी गरिएको छ । भूकम्प र भोटेकोसीमा आएको बाढीले मितेरी पुल भत्किएको थियो । चिनको तियानसुन रोड...

१३ हजार कर्मचारीको विज्ञापन खुलाउने तयारीमा लोकसेवा आयोग

काठमाडौं- स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन...

नवगठित समाजवादी पार्टीले आफ्नो सार्थकता अब यसरी देखाउनु पर्छ

-प्रीति रमण नेपालको राजनीतिमा समाजवाद भन्ने शब्द निक्कै प्रयोगमा आइरहेको छ । समाजवाद शब्द प्रयोग गर्न जति सजिलो छ यसको कार्यान्वयन पक्ष त्यत्तिकै कठिन पनि छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ । समाजवाद एउटा यस्तो आर्थिक...

खुलामञ्चबाट धूलो उत्पादन गर्दै विदेशबाट मंहगा ब्रुमर खरीद गरिदैं

-राज्यलक्ष्मी शाक्य मैले यसअघि पनि यसै विषयमा केही सुझावहरु प्रस्तुत गरेको थिएँ । सडकमा धूलो आउन नपाउने अवस्था कसरी विकसित गर्न सकिन्छ भनेर सम्बन्धित निकायले ध्यान पु¥याउनु पर्छ भन्ने सुझाव मैले दिएको थिएँ । सडकमा...

आफूलाई ‘सर्वज्ञानी’ ठान्ने चिन्तन सबै नेताहरुको साझा रोग

–चन्द्रप्रकाश बानियाँ दक्षिणवर्ती छिमेकी भारतमा सोह्रौं लोकसभाका लागि निर्वाचन अभियान चलिरहेको छ र अर्को साता अर्थात २३ मईमा मतगणना हुनेछ । ९० करोड मतदाता रहेको भारतले एकैदिन सबै परिणामहरु घोषणा गर्न सकिने गरी निर्वाचन प्रविधिको...

ग्रिजम्यान एट्लेटिको मड्रिड क्लब छोड्ने पक्का

एजेन्सी / एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोइन ग्रिजम्यानले यो सिजनको अन्त्यसँग उनले क्लब छोड्ने जानकारी दिएका छन् । मड्रिडमा ५ वर्ष बिताएका विश्वकप विजेता खेलाडी ग्रिजम्यानले शनिबार हुने क्लबको लेभान्टेविरुद्धको खेल एट्लेटिकोबाट अन्तिम खेल हुने...

संघीयता अनुकूल बजेट ल्याउन सुझाव

काठमाडौं / अर्थविद्हरूले संघीयता अनुकूल हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । अर्थविद् एवं नेपाल सरकारका पूर्वमुख्यसचिव डा. विमल कोइरालाले संघीयता अनुकूल हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका...

सुडानमा सेना र विपक्षीबीच सहमति

खार्तुम / सुडानको सैनिक सत्ता र विपक्षीहरुबीच तीन वर्षभित्र नागरिकलाई सत्ता हस्तान्तरण गर्नेगरी सहमति भएको छ । विपक्षीहरुले सैनिक सत्ता विस्थापन गरी पूर्ण लोकतन्त्र सहित नागरिकको हातमा सत्ता आउनुपर्ने माग गरी महिनौंदेखि प्रदर्शन गरिरहेका...

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग शाखामा लकर सेवा शुभारम्भ

काठमाडौं / राष्ट्रिय वाािणज्य बैंक लिमिटेड शाखा कार्यालय दरबारमार्गमा बुधबारबाट सेफ डिपोजिट लकर सेवा शुभारम्भ भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर सेवाको उद्घाटन गरेका छन् । प्रमुख कार्यकारी अधिकृत...

खुल्लमखुल्ला यौन क्रियाकलाप बार्गेनिङ रोक्ने

काठमाडौं / महानगरीय प्रहरी परिसर काठमाडौंले यौनजन्य क्रियाकलाप तथा खुल्लमखुल्ला रूपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ । ‘काठमाडौं क्लिन’ अभियानअन्तर्गत दुई दिनमा २ सय ७६ जनालाई पक्राउ गरेको छ । सार्वजनिक स्थानमा...

RECENT POSTS

HOT NEWS