खुलामञ्चको सटरमा महानगरको डोजर चल्यो, सरकारी सम्पत्ती कब्जा गरेर सटर चलाउनेको रूवाबासी (फोटोफिचर)
काठमाडौं - काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा डोजर चलाएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्देशन समेत लत्याउँदै उपमेयर हरिप्रभा खड्गीले खुलामञ्चको बारेमा काम गर्नै नचाहेपछि मेयर शाक्यको निर्देशनमा खुलामञ्चमा शनिबार डोजर चलेको हो ।
कांग्रेस निकटका...
विप्लवबाट नाम हटाउन प्रहरीमा निवेदन
बझाङ- नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा आबद्ध केही व्यक्तिले सो समूहबाट आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ। केदारस्युँ गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लव समूहमा आबद्ध नभएको भन्दै नाम...
स्याङ्जाको पुतलीबजारबाट ३३ लाख ठगी आरोपमा एक जना पक्राउ
वालिङ- स्याङ्जाको पुतली बजार नगरपालिकाबाट ३३ लाख ठगीको आरोपमा एक जना पक्राउ परेका छन् । जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पुतलीबजार बस्ने सुनिता थापा पक्राउ परेकी हुन् ।
थापाको नाममा पुतलीबजार...
आठ वर्षदेखि सामाजिक सञ्जालमार्फत बैंककमा बसेर कराेडाैँ ठग्ने पक्राउ
काठमाडौं - क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने ।...
प्रदेश २ का मन्त्री यादवले दिए दाजुलाई २३ योजना
जनकपुर- प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सामाजिक विकास मन्त्रालयअन्तर्गतका २३ वटा योजना दाजु श्यामनन्दन यादवलाई सुम्पेका छन् । यादवको सिफारिसमा मन्त्रालयले श्यामनन्दनलाई ६ करोड १७ लाख रुपैयाँबराबरका योजना पारिदिएको हो...
राष्ट्रिय जनता पार्टीको महाधिवेशन कात्तिक २८ गतेदेखि
जनकपुरधाम / राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन कात्तिक २८, २९ र ३० गते हुने भएको छ । वैशाख ८ देखि १३ गतेसम्म काठमाडौंमा बसेको पदाधिकारी बैठकले कात्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।...
फेरि महिलालाई आगो लगाइयो
काठमाडौं / सिराहाको कल्याणपुर नगरपालिकाकी २१ वर्षीया कञ्चन मण्डललाई आफ्नै पतिले आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन्। उनका पति चेतन मण्डल अहिले फरार रहेको प्रहरीले जनाएको छ। आज बिहीबार भान्छामा काम गरिरहेकी कञ्चनलाई...
अवैध लागूऔषध गाँजा सहित पक्राउ
सर्लाही / लालबन्दी नगरपालिका — १ लखन्देही खोला नजिकबाट सिन्धुली हरिहरपुर गढी गाउँपालिका — ७ बस्ने २५ वर्षीय वाङछु थिङलाई करिब ९ केजी अवैध लागूऔषध गाँजा सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका...
लागुऔषधसहित नविन खत्री तीनकुनेबाट पक्राउ
काठमाडौं / महानगरीय प्रहरी वृत्त बानेश्वरले लागुऔषधसहित तीनकुनेमा महानगरीय प्रहरी वृत्त बानेश्वरले लागुऔषधसहित नविन खत्रीलाई पक्राउ गरेको छ।
प्रहरीले वैशाख १२ गते राती ११ बजे रामेछाप घरभई शान्तिनगर बस्ने वर्ष २० को खत्रीलाई तीनकुने बागमति...
ओखलढुंगामा बाबु, छोरा र छोरी एउटै विद्यालयमा भर्ना
काठमाडौं / ओखलढुंगामा एकै परिवारका ३ जना एउटै विद्यालयमा भर्ना भएका छन् । सुनकोशी गाउँपालिका–६ पारा स्थित दामती माध्यमिक विद्यालयमा एकै परिवारका बाबु, छोरा र छोरी एउटै विद्यालय भर्ना भएका थिए ।
वि.सं. २०७६ सालको...

























